कात्तिक १९, काठमाडौँ | दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएका नेपालीलाई पुनः कोरिया जाने मौका दिन लिइने कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको पन्ध्रौ संस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, काठमाडौँ | दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएका नेपालीलाई पुनः कोरिया जाने मौका दिन लिइने कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको पन्ध्रौ संस"/>
2026-10-15 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया जानको लागि सिविटी भाषा परिक्षा मसिंरमा, यही २२ गतेदेखि आवेदन खुला

कात्तिक १९, काठमाडौँ | दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएका नेपालीलाई पुनः कोरिया जाने मौका दिन लिइने कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको पन्ध्रौ संस्करण मसिंर महिनामा हुने भएको छ । 

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले कार्तिक २२ गते देखि २४ गतेसम्म परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ ।  आवेदन दिएकाहरुले परिक्षा तालिका भने कार्तिक ३० गते थाहा पाउने भएका छन् । बिभागले लगत्तै मसिंर ६ गते देखि परिक्षा लिने जनाएको छ । त्यस्तै उक्त परिक्षाको परिक्षाफल भने पुष १ गते सार्वजनिक गरिनेछ ।

कोरियाबाट तीन बर्ष भन्दा बढी काम गरि फर्केका र ३९ बर्ष नकटेका व्यक्तिहरुले सिबिटी परिक्षामा फारम भर्न सक्नेछन् । त्यस्तै कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरुले सिविटीका लागि फारम भर्न सक्ने प्रावधान छ । 

मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा  उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ । सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि बिशेष प्राथमिकता दिने गरिएको ईपिएस कार्यालयले जनाउंदै आएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने