2026-10-15 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा समस्या पर्यो ? अब सिधै यसो गर्नुस्

मंसिर १३, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको सुरक्षाको लागि विदेशमा अलपत्र परेका तथा समस्यामा परेका आफ्ना नागरिकहरुलाई नेपाल सरकारले सिधै टोल फ्री नम्बर १६६००१०९९९९ मा कल गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्न वैैदेशिक रोजगार विभागले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो । सरकारले उपलब्ध गराएको नम्बरमा स्वदेशबाटै पनि बैदेशिक रोजगारीको क्रममा परेको समस्याको समाधान गर्न सकिनेछ साथै ठगिको बिषय पनि उठान गर्न सकिनेछ ।

उपलब्ध गराएको निशुल्क फोन नम्बरमा बैदेशिक रोजगार विभागले कार्यालय समयमा उजुरी लिन सुरु गरेको जनाएको छ । बिभागका अनुसार अब विहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मका गुनाशो सुन्ने ब्यबस्था गरिनेछ । बिभागले समस्यामा परेकाहरुलाई उद्दारसम्मको काम गर्नेछ भने स्वदेशमै समस्या परेकाहरुलाई कानूनी परामर्श तथा आवश्यक सहयोग समेत गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने