मङ्सिर २३,  मोरङ ।  नेपालमा रहेका मुन लाइट सर्बिसका प्रबन्ध निर्देशक महेश राणाले इमेल मार्फद मलेसियामा कार्यरत नेपाली कामदारको लाखौ रकम असुलेर फरार भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २३,  मोरङ ।  नेपालमा रहेका मुन लाइट सर्बिसका प्रबन्ध निर्देशक महेश राणाले इमेल मार्फद मलेसियामा कार्यरत नेपाली कामदारको लाखौ रकम असुलेर फरार भएक"/>
2026-10-15 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका पठाईदिन्छु भन्दै लाखौँ रकम उठाएर मुनलाइट सर्भिसका संचालक फरार

मङ्सिर २३,  मोरङ ।  नेपालमा रहेका मुन लाइट सर्बिसका प्रबन्ध निर्देशक महेश राणाले इमेल मार्फद मलेसियामा कार्यरत नेपाली कामदारको लाखौ रकम असुलेर फरार भएका छन् । 

मलेसियाबाटै अमेरिका पठाईदिन्छु भन्दै राणाले रकम उठाएर अहिले सम्पर्क विहिन भएका हुन् । नेपाल आउनु पर्दैन, उतैबाट सबै काम हुन्छ भन्दै मोटो रकम लिएर सम्पर्क विहिन भएको मलेसियामा कार्यरत मोरङ बयरवनका ओबिन कटुवालले जानकारी दिए। 

मलेसियाको भन्दा राम्रो कमाई हुने भन्दै उनले रकम अहिले थोरै दिनु, पछि सबै डकुमेन्ट तयार भएर भिसा आएपछि दिनु भने तर अहिले उनी सम्पर्क विहिन भएको कटुवालको भनाइ छ ।  राणाले दर्जनौ नेपालीलाई अमेरिका पठाई दिने भन्दै  पैसा संकलन गरेर भागेको आशंका गरिएको छ । 

पिडित आफ्नो पैसा फिर्ता गराउन पटक-पटक सम्पर्क गर्दा उनले फोन समेत अफ भएको कारण आफुहरु समस्यामा परेको दुखेसो पोखे । आफुहरुले यस बारेमा नेपाली राजदूताबासलाई पनि जानकारी गराउने कटुवालले बताए । उता अर्का पीडित तेज राईका अनुसर दुईपल्ट पैसा पठाएपछि राणा सम्पर्क बिहिन भएकोले आँफूहरू समस्यामा परेको बताए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने