पुस १६, काठमाडौँ । मलेसिया सरकारद्वारा विदेशी श्रमीकवाट लिदै आएको लेवि छुटको घोषणा गरेको छ । 

अब मलेसियामा रहेका आप्रवासी श्रमीकले तिर्दै आएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १६, काठमाडौँ । मलेसिया सरकारद्वारा विदेशी श्रमीकवाट लिदै आएको लेवि छुटको घोषणा गरेको छ । 

अब मलेसियामा रहेका आप्रवासी श्रमीकले तिर्दै आएक"/>

2026-10-15 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागी खुशीको खबर !


पुस १६, काठमाडौँ । मलेसिया सरकारद्वारा विदेशी श्रमीकवाट लिदै आएको लेवि छुटको घोषणा गरेको छ । 

अब मलेसियामा रहेका आप्रवासी श्रमीकले तिर्दै आएको लेवि मलेसियाका रोजगारदाताले तिर्नु पर्ने भएको छ । मलेसियाका गृहमन्त्री दातुक श्री अहमद जायीद हमिदिलाइ उद्धृत गर्दै मलेसियाका संचारमाध्यमले जनाए अनुसार अवका दिनमा श्रमीकवाट लिइने सवै किसीमका लेवी रोजगार दाताले दिनुपर्ने भएको छ ।

जनवारी १ वाट यो नियम लागु गर्न गृहमन्त्रि हमिदिले निर्देशन दिएका छन् । सरकारको यो निर्णयवाट ५ लाख भन्दा धेरै नेपालीलाई राहत पुग्ने भएको छ । मलेसियामा कार्यरत नेपाली श्रमीकले विभिन्न क्षेत्रमा काम गरे वापत वर्षको १ हजार ८ देखी २ हजार ५ सय भन्दा धेरै लेविको रकम तिर्दै आएका थिए । गत वर्ष मात्रै मलेसिया सरकारले मलेसियामा रहेका आप्रवासी श्रमीकको लेवि शुल्कमा दोव्वर वृद्धि गरेको थियो ।

लेवि वृद्धिपछि मलेसियाको रोजगारीमा नेपालीको रुचि समेत घटेको थियो । मलेसिया सरकारले आप्रवासी श्रमीकलाई आर्कषण गर्न यस्तो नियम बनाएको हुन सक्ने नेपाली श्रमीक अधिकारकर्मीहरुले नुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने