पुस २९, काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिन पनि अब लाइन बस्न नपर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले आउँदो सोमबार देखी अनलाइनबाटै श्रम स्वीकृति दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिन पनि अब लाइन बस्न नपर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले आउँदो सोमबार देखी अनलाइनबाटै श्रम स्वीकृति दिन"/>

2026-10-15 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यक्तिगत ​श्रम स्वीकृति लिनेहरुका लागि खुशीको खबर !

पुस २९, काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिन पनि अब लाइन बस्न नपर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले आउँदो सोमबार देखी अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाउन लगेको छ । 

वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिए ।

यस्तै अन्तीम श्रम स्वीकृति पनि सोमबार देखी अनलाइनबाटै लिन सकिने भएको छ । यस अघि अन्तराष्ट्रिय आप्रवासन दिवशको अवसरमा संस्थागत तर्फको पुर्व श्रम स्वीकृति अनलाइनबाट सुरु भएको थियो । 

त्यसबाट म्यानपावर व्यवसायीलाई सहज भएपनि व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिने युवालाई भने सहज भएको थिएन । अव श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै हुनेछ । 

यसका लागि अहिले म्यानपावर व्यवसायी र वैदेशिक रोजगार विभागको ताहचल कार्यालयका कर्मचारी तालिम लिइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने