माघ ४, काठमाडौं । गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’दिने मलेसिया सरकारले घोषणा गरेको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।

मलेसिया सरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौं । गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’दिने मलेसिया सरकारले घोषणा गरेको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।

मलेसिया सरक"/>

2026-10-15 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रहेका अवैधानिक विदेशी कामदारलाई खुशीको खबर !

माघ ४, काठमाडौं । गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’दिने मलेसिया सरकारले घोषणा गरेको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।

मलेसिया सरकारले अवैध कामदारलाई अस्थायी वर्कपास लिएर काम गर्न सक्ने गरी नयाँ ब्यवस्थाको घोषणा गरेको हो । विभिन्न क्षेत्रमा कामदार अभाव भएको र उद्योगहरुको सञ्चालनमै अवरोध पुगेको गुनासो बढ्दै गएपछि सरकारले अवैधानिकलाई अस्थायी श्रम अनुमति दिन लागेको उपप्रधानमन्त्री डा. अहमद  जाहिद हमिदीलाई उद्धृत गर्दै द स्टार अनलाइनले लेखेको छ ।

अवैधानिक कामदार अब विना कुनै दण्ड तथा जरिवना त्यहाँ थप केही समय वैधानिक बनेर काम गर्न पाउनेछन् । 

मलेसियाका उपप्रधानमन्त्री डा. हमिदीले अध्यागमन विभागले त्यस्तो वर्क पास जारी गर्ने बताए । लेबी भने वर्कपास लिएकाहरुसँग पनि उठाइनेछ । यसलाई अहिलेकै सामान्य प्रक्रियाबाटै जारी गर्ने उनको भनाइ छ ।

‘महान्याधिवक्ताको कार्यालयले एउटा वैधानिक मार्ग र प्रक्रिया निर्धारण गरेपछि अस्थायी वर्क पर्मिट दिने काम सुरु हुन्छ,’ मन्त्रिपरिषद्को अवैधानिक वैदेशिक कामदारसम्न्धी कमिटीको बैठकपछि उपप्रधानमन्त्री हमिदीले भनेका छन् ।  यसले मलेसियमा अवैधानिक रुपमा रहेका हजारौं नेपाली कामदारलाई पनि राहत मिल्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने