माघ १४, काठमाडौं । दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । 

‘सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिरामबाट बृद्धि भई १९२० दिराम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १४, काठमाडौं । दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । 

‘सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिरामबाट बृद्धि भई १९२० दिराम"/>

2026-10-15 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा नेपाली सुरक्षागार्डको तलब ह्वात्तै बढ्यो


माघ १४, काठमाडौं । दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । 

‘सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिरामबाट बृद्धि भई १९२० दिराम पुग्ने ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)लाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् । तलब बढेसंगै नेपाली सुरक्षा गार्डहरुलाई पनि  ठुलो राहत मिल्ने भएको छ ।

नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र राम्रो तालिम पनि पाउने भएका छन् ।  दुबईमा मंगलबार आयोजित सुरक्षा सम्मेलनमा सिराका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले कालान्तरमा सुरक्षा सेवाको गुणस्तर कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताए ।

सिराका कार्यकारी निर्देशक सेलिजले नयाँ तलबमान लागू गर्ने समयसीमा यो महिनाको अन्त्यसम्म तोकिएको बताएको द नेशनल पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने