माघ २५, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले ९ सय ३७ नेपाली सुरक्षा गार्डको करारपत्र रद्द गरको छ । कम्पनीले २ हजार १० जना विदेशी सुरक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले ९ सय ३७ नेपाली सुरक्षा गार्डको करारपत्र रद्द गरको छ । कम्पनीले २ हजार १० जना विदेशी सुरक्"/>
2026-10-15 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईको हिमाया सेक्युरिटीद्वारा ९ सय ३७ नेपालीको करारपत्र रद्द

माघ २५, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले ९ सय ३७ नेपाली सुरक्षा गार्डको करारपत्र रद्द गरको छ । कम्पनीले २ हजार १० जना विदेशी सुरक्षा गार्डको करार रद्द गर्दा नेपाली पनि परका हुन् ।

हिमायाले आफ्नो व्यवस्थापनलाई पुनःसंरचना गर्न सुरक्षागार्डको करार सेवा रद्द गरको जनाएको छ । रद्द भएका सुरक्षागार्डहरूको सेवा अवधि अप्रिल १ मा सकिने छ । कम्पनीले रद्दमा परका सबै सुरक्षागार्डलाई सूचना दिइसकेको छ । करार सेवा रद्दमा परका कामदार भने चिन्तित छन् । ‘तीनवर्षे करार अवधि सकिएकाले नथपेको हामीलाई भनियो,’ बुटवलका कुमार सापकोटाले भने, ‘नयाँ कामदार ल्याउनभन्दा हामीलाई नै मौका दिन अनुरोध गरकाछौं ।’ हिमायाले नयाँ  सम्झौता गरका १ सय २४ जना नेपाली सुरक्षागार्डलाई समेत काम दिएको छैन । हिमायाको व्यवस्थापनले नेपाली दूतावासका अधिकारीहरूलाई पुराना सुरक्षाकर्मीको पनि करार अवधि रद्द गरको जानकारी दिएको छ । हिमायामा झन्डै ८ हजार सुरक्षाकर्मी कार्यरत छन् । त्यसमा झन्डै ३ हजार नेपाली सुरक्षागार्ड छन् ।

हिमायामा सबभन्दा बढी एसआरएस म्यानपावर कम्पनीमार्फत कामदार गएका थिए । दलालले अवैध बाटो प्रयोग गरी त्यस कम्पनीमा कामदार लगेका थिए । नेपाली दूतावासले हिमायाको व्यवस्थापनलाई भेटेर नयाँ सम्झौता गरेका कामदारलाई स्वदेश नपठाउन अनुरोध गरको छ । – कान्तिपुर 

>> विदेशबाट TV ल्याउदै हुनुहुन्छ भने थाहा पाउनुस कति इन्चलाई कति कर तिर्नुपर्छ ? 

>> तपाई बैदेशिक रोजगारीमा जान चाहनुहुन्छ ? त्यसो हो भने यहाँ क्लिक गरि डिमाण्डहरु हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने