फागुन १५, काठमाडौं | नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १५, काठमाडौं | नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदा"/>
2026-10-15 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने

फागुन १५, काठमाडौं | नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने सहमति भएको छ । 

मलेसिया जाने नेपाली कामदारले हालसम्म स्वास्थ्य परीक्षण लगायत रकम सहित १५ हजारभन्दा बढी रकम तिर्दै आएका छन् । तर मलेसिया जाने कामदारले अब स्वास्थ्य परीक्षणका लागि बायोमेडिकल बापतको रकम बाहेक कुनैपनि नाममा पैसा तिर्नु पर्दैन । म्यानपावरले कामदारसँग भिषा अगावै बिभिन्न बहानामा पैसा अशुल्ने गरेकोमा अब भने म्यानपावरलाई पनि रोजगारदाताले नै पैसा दिने भएपछी कामदारसँग कम पैसा अशुल्ने विश्वास गरिएको छ । 

सरकारले यो बिषयमा हस्ताक्षर गरिसकेको भएपनि कार्यान्वयन हुन अझै केहि समय लाग्ने बताइएको छ । मन्त्रालयका अनुसार नेपाली कामदारको हितका लागि नेपाल सरकारले राखेको अधिकांश विषयमा अझै पनि मलेसिया सहमत देखिएको छैन । 

त्यस्तै मलेसिया जाने कामदारको एकतर्फी हवाई टिकट र काम गर्ने अवधि ‘वर्किङ आवर’को बीमा उपलब्ध गराउने विषयमा मलेसियाले सहमति जनाए पनि दोहोरो निशुल्क टिकटको लागि सहमति भएको छैन । 


बैदेशिक रोजगार:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने