2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु


जेठ २६, काठमाडौँ । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ । 

ख्यंगि प्रान्तको पुछन सुगुरीस्थित एक फर्निचर कम्पनीमा कार्यरत पर्वत घर भएका  २८ बर्षीय राजकुमार बि.कको मृत्यु भएको हो । ईपिएस मार्फत तीन बर्ष अघि कोरिया गएका बिकको फर्निचरमा काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गएको सोहि कम्पनीमा काम गर्ने एक नेपालीले जानकारी दिएका छन् । 

मृतक विकको शव र कम्पनी मालिकलाई  प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । यसैगरी नेपाली दूतावासले घटनाका बारे कम्पनीमा कार्यरत नेपालीले जानकारी गराएको र कोरियन प्रहरीले अझैसम्म जानकारी नगराएको बताएको छ ।

कोरियामा औद्योगिक दुर्घटनामा परी सन् २००८ यता दर्जन बढी नेपालीले ज्यान गुमाईसकेका छन् भने त्यो भन्दा बढी अंगभंग भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु