असार १०, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यक"/>

2026-10-15 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायीका अध्यक्षमा ढकालको उम्मेदवारी


असार १०, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षमा वर्तमान अध्यक्ष विमल ढकाललाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने भएको छ । 

शुक्रबार आयोजित उम्मेदवार घोषणासभामा ‘विमल ढकाल संयुक्त व्यवसायी समूह’का उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । सो समूहबाट प्रथम उपाध्यक्षमा प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा भुवन गुरुङ, तृतीय उपाध्यक्षमा नवलकिशोर साह, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा विनोदजङ्ग केसी र कोषाध्यक्षमा राधिका कटुवाललाई उम्मेदवार बनाएको छ । 

ढकालको समूहलाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरम, धौलाश्री समाज, वैदेशिक रोजगार ललितपुर समाज, तामाङ समाजलगायत सङ्घसंस्थाको सहयोग छ । 

यसअघि नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाजले तालमेल गरेर रोहन गुरुङको अध्यक्षतामा ‘संयुक्त व्यावसायिक समूह’को घोषणा गरिसकेका छन् । 

वैदेशिक रोजगार व्यवसायी सङ्घको यही असार ३० गते हुने २५ औँ साधारणसभाबाट सङ्घको नयाँ नेतृत्व चयन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित