2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठग तह लगाउन ‘स्पेशल फोर्स’ बनाउने गृहमन्त्रीको घोषणाले म्यानपावर व्यवसायी त्रसित !


साउन १४, काठमाडौं । वैदेशिक रोजगारीका नाममा कामदार ठग्नेलाई तह लगाउन प्रहरीको छुट्टै ब्युरो बनाउन लागिएको विषयमा वैदेशिक रोजगार व्यवसायी संघले चासो देखाएको छ । 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा गृहमन्त्री जनार्दन शर्माले यस्तो जानकारी गराएपछि व्यवसायी त्रसित भएका हुन् ।

संघका अध्यक्ष रोहन गुरुङले विज्ञप्ती जारी गर्दै गृहमन्त्रीको घोषणालाई नजिकबाट नियाली रहेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘वैदेशिक रोजगारीका नाममा वेरोजगार नेपालीलाई विभिन्न प्रलोभन देखाई सेटिङमार्फत सिमाना कटाउने, विदेशमा बिचल्लीमा पार्ने, राहदानी र रकम असुल्ने बिचौलियालाई तह लगाउन खोजिएको हो भने ठिक छ । तर इजाजत प्राप्त म्यानपावर कम्पनीमाथी कारबाही गर्न खोजिएको हो भने संघ खेद प्रकट गर्दछ ।’ 

म्यानपावर कम्पनीलाई ठगको लान्छना नलगाउन चेतावनी दिँदै संघले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने सोचभए आफूहरुसँग छलफल गर्न आग्रह पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित