2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाउने भन्दै ५७ लाख ठगेर भागेका दलालले झण्डै एक करोड तिर्नुपर्ने

भदौ २, काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिन्छु भन्दै १५ जनाबाट ५७ लाख ११ हजार रुपैयाँ ठगेर भागेका दलाल पक्राउ परेका छन् । 

ललितपुर महानगरपालिका १० का सतिशमान न्याछयोलाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्राउ गरेको हो । सतिशमानलाई वैदेशिक रोजगार न्याधिकरणले २०७१ सालको असोज ७ गते २ वर्ष जेल र २ लाख रुपैयाँ जरीवानाको फैसला गरेको थियो । तर उनी फरार भएका थिए । 

मासिक ६ सय अमेरिकी डलर तलव पाउनेभन्दै १५ जना युवालाई मोरिसस, अफगानिस्तान, तान्जानिया, इराक र दक्षिण अफ्रिका जस्ता देशमा पठाउँछु भन्दै ठगेका थिए । 

सतिशमानले अवैधरुपमा एसिई कन्सलटेन्सि एण्ड रिसर्च सेन्टर सञ्चालन गरेर ठगी गर्दै आएका थिए । ५७ लाख ११ हजार रुपैयाँ ठगेका सतिशमानले हर्जना सहित ८५ लाख ६६ हजार ५ सय रुपैयाँ पीडितलाई तिर्नुपर्ने न्याधिकरणले फैसला गरेको छ । 

सिआइबीले सतिशमानलाई पक्रेर बिहिबार जिल्ला अदालत ललितपुरमा बुझाएको थियो । जिल्ला अदालतले कैद भुक्तानका लागि नक्खु कारागारमा पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित