2026-10-15 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरेलु कामदार राख्न साउदीका रोजगारदातालाई यस्तो नयाँ शर्त

भदौ १३, साउदी । अरब साउदीमा घरेलु कामदार राख्न रोजगारदाताका लागि नयाँ व्यवस्था लागु गरिएको छ । 

साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले नयाँ शर्त लागु गरेको हो । विवाहितले घरमा घरेलु कामदार राख्न कम्तिमा ३५ हजार रियाल ब्यालेन्स बैंकमा हुनुपर्ने छ । 

साउदीमा बसोबास गर्ने विदेशी नागरिकले मासिक १० हजार रियाल तलब भए मात्रै घरेलु कामदार र निजी ड्राइभर राख्न सक्नेछन् । घरेलु कामदारको भिसा संरक्षण गर्न मन्त्रालयले रोजगारदाताको आर्थिक अवस्थाको बारेमा अध्ययन गर्न सक्नेछ । रोजगारदाताको आर्थिक अवस्था हेरी कामदार राख्न दिने कि नदिने भन्ने निर्णय मन्त्रालयले गर्नेछ । 

यसैबिच, साउदीको निजी क्षेत्रले पछिल्ला तीन वर्षमा घरेलु कामदार सहित दुई करोड ४३ लाख भन्दा धेरैलाई श्रम अनुमति दिएको छ । धेरै विदेशी कामदारलाई रियाद, मक्का र पूर्वी क्षेत्रमा श्रम अनुमति दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित