2026-09-03 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा ५१ जना नेपाली मानव तस्करको नाम सार्वजनिक (को-को परे ?)

भदौ १९, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले ५१ जना नेपाली मानव तस्करको नाम सार्वजनिक गरेको छ । 

नेपालीहरुलाई विभिन्न लोभ देखाएर झुक्याई पर्यटक भिषामा युएई ल्याउने अनि जागिर लगाई मोटो रकम अशुल्ने तथा युएईमा काम खोजिदिए बापत पैसा अशुल्नेहरु सहित बिभिन्न आरोप लागेकाहरुलाई सार्वजनिक गरिएको हो । एजेन्टले युएई लगेर भिषा म्याद समाप्त हुँदा पनि देश नफर्काउने र काम पनि नखोजिदिने लगायतका समस्याहरू बढ्दै गएका छन् । त्यस्तै महिलाहरूलाई भिजिट वा कामदार भिषामा लगेर घरेलु कामदारका रूपमा काम गराउने गरिएको छ ।

अवैधानिक रुपमा नेपाली कामदार ओसारपसार गर्ने गरेका ५१ जना एजेन्टहरुको नाम नेपाली दूतावासले सार्वजनिक गरेको छ । दुतावासले नेपाली कामदारको शोषण र तस्करी गरेको आरोप लागेका दलाल, मानवतस्कर, म्यानपावर र ट्राभल एजेन्सीको नाम सार्वजनिक गरेको छ । 

युएई दूतावासमा समस्यामा परेकाहरुले धेरै मुद्दा समेत दायर गरेका छन् भने दुतावासले समस्यामा परेकाहरुलाई बिभिन्न प्रक्रिया पुरा गरि नेपाल फर्काउदै पनि आएको छ । 

दुतावासले अवैधानिक मानव तस्करीमा संलग्नहरु ५१ जनाको सूची सार्वजनिक गरेको छ ।

को-को परे तस्करको नामावलीमा ? 

1. राजीव मल्ल (0522250993, 046093840)

2. केशव अधिकारी (0526490929)

3. रेणु शिवाकोटी शाह तेली ((0501942756)

4. इश्वर श्रेष्ठ (0563172696)

5. टंक सुवेदी, क्यापिटल रिक्रुटमेन्ट सर्विस लि. (0561913686)

6. सुनिल थापा , AI Bayara Co. (0563754956)

7. राकेश खडायत (0557357170, 0555400924)

8. कुवेर रानाभाट (0524522317, 0568297367)

9. विवेक श्रेष्ठ/सुभाष श्रेष्ठ (अन्नपूर्ण ट्राभल, नेपाल)

१०. हरिशरण दाम, Victory Manpower 

११. पुस्कर कार्की (0555127245)

१२. देवेन्द्र गौतम 

१३. भक्तिराम कोइराला, Sweet Technical Services, (0565024228 / 0528476115)

१४. राजकुमार लामा (054202351, 0554214820)

१५. भिम बहादुर सुनार (9818174007)

१६. रामकृष्ण थापामगर / रामेश कुमार – धादिङ्ग (0547331138, 974552983412)

१७. प्रविण नरसिंह राना (Pandora Incorporation Pvt. Ltd)

१८. पिताम्बर पराजुली (0564899548)

१९. प्रजिल पराजुली (0564700118)

२०. साजन पाण्डे (0506449633)

२१. प्रताप लिम्बु (0509668241)

२२. इसराफुल शाह, उम्-अल-क्वीन, (0543853562)

२३. लक्ष्मण परियार (0563754053)

२४. रोजन (सुब्बा) मगर (0528355399)

२५. नर बहादुर (निसान) घले (0561346464)

२६. सोनाम लामा, सिन्धुपाल्चोक (9823134557)

२७. नविन भट्टराई (00919910754209)

२८. राजकुमार लिम्बु 

२९. श्याम लामा, काठमाडौँ 

३०. 30. निमा शेर्पा (9810031753)

31. कृष्ण बहादुर गुरुङ, झापा 

32. हर्के तामाङ, प्रेम खड्का, विष्णु तामाङ, काठमाडौँ 

33. रमा तामांग (9819324027)

34. इसान खत्री, रामेछाप 

35. शुस्मा श्रेष्ठ, अजमान (0566750412)

36. विना खरेल, मोरङ (9813913378)

37. हेमकुमारी वि.क, झापा (9847716912)

38. कमला तामांग, झापा (9806574348)

39. रतन लिम्बु / कल्पना राई 

40. कर्पु तामाङ, सिन्धुपाल्चोक 

41. मास्टर थिंग / भिम थिंग (9817292008, 9817267121)

42. भिम तामाङ, मकवानपुर 

43. निमा शेर्पा, इलाम 

44. बाबुराम लामा (9840298031)

45. लक्ष्मी शेर्पा (9814083109)

46. जिमी गुरुङ, काठमाडौँ (9813338995)

47. साइला तामांग, सुजन भण्डारी 

48. विष्णु परियार, बुटवल 

49. रोजन मगर (सुब्बा) (0528355399)\

50. रानी राई, दमक, डिल्लीमान तामाङ (काठमाडौँ)

51. कला राई (9849255543)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ