2026-10-15 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जाँदा यी ६४ जना दलालसँग जोगिनुस (नाम सहित)

काठमाडौँ | वैदेशिक रोजगारमा जाँदा बिभिन्न प्रलोभनमा पारी दलाली गर्ने ६४ जना दलालको नाम बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको छ । 

विभागले प्रहरीलाई बुझाएको ६४ जनाले वैदेशिक रोजगारीका नाममा ठग्ने, ओसारपसार गर्ने तथा बेचविखनमा संलग्न समेत रहेकको बिभागले जनाएको छ ।  अहिले ६४ जना दलालको सूचि प्रहरी अपराध महाशाखामा पुगेको हो । पक्राउ गरि विभागमा बुझाउन पत्राचार गर्दै विभागले महाशाखामा सूचि पठाएको हो । विभागले पत्राचार गर्दा अट्टेर गरेका तथा व्यक्तिगत ठगी गरेका दलाललाई पक्रिन प्रहरीको सहयोग लिइएको विभागका निर्देशक मोहन अधिकारीले बताएका छन् । 

विभागले पछिल्लो तीन महिना अर्थात साउनदेखि यता ६४ जनाको सूचि तयार पारेको थियो । बिभागले प्रहरी सामु पठाएको यी ६४ जना बिभागलाई समेत अटेर गरेर बसेको बिभागले जनाएको छ ।  प्रहरी अपराध महाशाखामा पुगेको उक्त लिस्ट अनुसार अब नेपाल प्रहरीले यी ६४ जनाको खोजि गर्दै पक्राउ गर्नेछ । प्रहरीले पक्राउ गरेपछी बैदेशिक रोजगार बिभागमा लगेर बुझाउनेछ । लगत्तै बिभागले आवश्यक कारवाही गर्नेछ । 

हेर्नुहोस् ६४ जना दलालहरुको नाम लिस्ट  

१. दिसित खड्का (सिन्धुपाल्चोक)

२. अर्जुन प्रसाद कोइराला (बेनी एन्जल इन्टरनेशनल प्रा.लिका संचालक)

३. सूर्या बहादुर छन्त्याल (निसिखोला-२, बाग्लुङ्ग) 

४. प्रेम बहादुर गुरुङ्ग (चौबिसे गाउँपालिका, धनकुटा)

५. रुद्र बहादुर गुरुङ्ग (मुरलीभन्ज्याङ्ग, धादिङ्ग)

६. मिस्टर बाबु सुर्खेती (गोरखा) 

७. मन प्रसाद लिम्बु (ताप्लेजुङ्ग)

८. ललन बैठा (रौतहट) 

९. शुर्य बहादुर घर्ति (दोलखा) 

१०. बसन्त बहादुर राइ (मोरङ्ग)

११. सुनिल कुमार श्रेष्ठ (ताप्लेजङ्ग)

१२. पुयाम बहादुर खत्री (पर्बत)

१३. अजय तामाङ्ग (भक्तपुर) 

१४. सरु राना मगर (मकवानपुर)

१५. सुरेश पटेल (पर्सा)

१६. दुर्गा कार्की (काठमाडौँ)

१७. शंकर प्रसाद नेपाल (काठमाडौँ)

१८. ईन्दिरा शाक्य (भैसेपाटी ललितपुर)

१९. सुरज गुरुङ (गोरखा)

२०. कृपा शेर्पा (भोजपुर) 

२१. अन्जु कुमारी सिङ (बर्दिया)

२२.  बसन्त तामाङ्ग (काभ्रे)

२३. श्याम बहादुर क्षेत्री (पर्बत)

२४. पुजन कर्माचार्य (स्यांग्जा)

२५. सुरेन्द्र परेल (पर्सा)

२६. फुर्वा शेर्पा (सिन्धुपाल्चोक)

२७. जानकी कुमारी अधिकारी (काठमाडौँ)

२८. भविन्द्र नाथ लामा (सिराह) 

२९. बिमल ताम्राकार (काठमाडौँ)

३०.  कृष्णलाल सूवेदी (नवलपरासी)

३१. डोलराज काफ्ले (स्यांग्जा) 

३२. यमुना गुरुङ (लम्जुङ्ग)

३३. राम बहादुर साह (काठमाडौँ)

३४. श्याम श्रेष्ठ (काठमाडौँ)

३५. सुमन नेपाल (बारा)

३६. ओम प्रकाश सापकोटा  (सुर्खेत)

३७. साविर मलाङ (सिराह)

३८. रत्न कुमार राइ (भोजपुर)

३९. चिन्तामणि महतो (तम्सरिया-५, नवलपरासी) 

४०. सुनिल कुमार श्रेष्ठ (काठमाडौ)

४१. दोर्जे र बल बहादुर गुरुङ (सेतिवास गोरखा)

४२. संचे लामा (घुम्थाङ्ग, सिन्धुपाल्चोक)

४३. प्रभात बिक्रम थापा (तार्केस्वर, काठमाडौँ)

४४. विकास कुमार ओझा (डुमरिया, सर्लाही)

४५. कृपा श्रेष्ठ (भोजपुर)

४६. शखा गुरुङ (आबुखैरेनी, तनहुँ)

४७. सम्मर बहादुर क्षेत्री (ओखलढुंगा)

४८. नारायण प्रसाद आचार्य (इमरुवा सुनसरी)

४९. निलिमा श्रेष्ठ (काठमाडौँ)

५०. बिमल ताम्राकार (काठमाडौँ)

५१. जगत बहादुर तामाङ (खिगीदेम्वा, ओखलढुंगा)

५२. यमराज बिष्ट (भिरकोट, गोरखा)

५३. विजय कुमार गुप्ता (करुकटुवा, सर्लाही)

५४. निर्मल गुरुङ (चितवन)

५५. बिनोद फुयाल (कागेश्वरी, काठमाडौँ)

५६. पूर्ण बहादुर राई (धरान सुनसरी)

५७. भवेश ज्ञावाली (रामग्राम, नवलपरासी)

५८. भुषण कुमार श्रेष्ठ (काठमाडौँ)

५९. खुम बहादुर केसी (शुषनावती, रोल्पा)

६०. अनुप सापकोटा (गोदावरी, ललितपुर)

६१.  नारायण कुमार श्रेष्ठ (मण्डन, काभ्रे)

६२. नासिर आलम अन्सारी (कलैया, बारा)

६३. सुधिर प्रसाद गौतम (काठमाडौँ)

६४. मिना तामाङ्ग (महांकाल ७, काठमाडौँ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता