By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    12 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    15 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    16 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    16 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    19 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विदेश जान एयरपोर्टभित्र यस्तो धन्दा, पुरुष भए ६० हजार, महिला भए १ लाख २० हजार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विदेश जान एयरपोर्टभित्र यस्तो धन्दा, पुरुष भए ६० हजार, महिला भए १ लाख २० हजार
काठमाडौँ - KTMबैदेशिक रोजगार

विदेश जान एयरपोर्टभित्र यस्तो धन्दा, पुरुष भए ६० हजार, महिला भए १ लाख २० हजार

साझासवाल
Last updated: November 3, 2017 11:20 am
साझासवाल
5 Min Read
Share


Contents
  • के हो एयरपोर्ट सेटिङ्ग ? 
  • सम्बन्धित निकाय – तै चुप-मै चुप ! 
  • ६० हजारदेखि १ लाख २० हजारसम्मको सेटिङ्ग  

अनिल अधिकारी | कात्तिक १७, काठमाडौँ | नेपालको एक मात्र अन्तराष्ट्रिय बिमान स्थल त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलभित्र कति राम्रा कर्मचारी होलान् ? पक्कैपनि देशविदेशका राम्रा -राम्रा मान्छेदेखि तस्करसम्मको आउजाउ हुने स्थानमा बस्ने कर्मचारी राम्रो त हुनुपर्ने हो तर त्यस्तो स्थिति छैन । किनभने कहिले एएरपोर्टबाटै सामान गायब पार्ने, कहिले सुन तस्करको लागि समेत सेटिङको काम गर्ने त कहिले बिभिन्न बहानामा यात्रुहरुलाई दु:ख दिने गरेको पाइन्छ । 

बिमानस्थलमा खटिने कर्मचारीहरु कतिसम्म राम्रा छन् भन्ने कुरा यस अघि एक जना महिला माथि बिमान स्थलका कर्मचारीले यौन प्रस्तावसम्म राखेको कुराको प्रमाण सहितको खुलाशा भएकोले पनि प्रमाणित गर्छ । त्यसैमा हामीले जोडेका छौं एयरपोर्ट सेटिङ्ग ।

के हो एयरपोर्ट सेटिङ्ग ? 

नेपालमा संचालित अधिकांश म्यानपावरले उठाउने कुरा हो, एयरपोर्ट सेटिङ्ग । म्यानपावरहरुले विदेश जाने कामदारसँग कुनै कागजात नमिले वा कुनै कारण परेर एयरपोर्टबाटै फर्कनसक्ने भएमा यस्तो खालको सेटिङ्ग गर्ने गरेको पाईएको छ । एक जना म्यानपावरका प्रमुखले एयरपोर्ट सेटिङ्गको लागि बिभिन्न माध्यममार्फत बिमानस्थलमा खटिएको कर्मचारीलाई पैसा बुझाउनुपर्ने खुलाए । उनका अनुसार एएरपोर्ट सेटिङ्ग जो-पायो त्यसको माध्यमबाट हुँदैन । त्यसको लागि पेसागत रुपमै सक्रिय भएकाहरुले गर्ने गरेका छन् । ‘यस्तो काममा प्राय ट्राभल एजेन्सीको हात हुन्छ’ उनले भने । बिमानस्थलमा खटिएका केहि कर्मचारीहरुले आफुले निकै निकटबाट चिनेको र आफु सुरक्षित हुने बाटोबाट यस्तो सेटिङ्ग गर्ने गरेका छन् । 

विदेश जानेबाट एएरपोर्ट सेटिङ्गको लागि भन्दै म्यानपावरले लिने पैसा मध्ये केहि प्रतिशत म्यानपावरले राख्ने, त्यसैमा केहि पैसा दलालले लिने र सबैभन्दा बढी पैसा बिमानस्थलभित्र सेटिङ मिलाउनेले खाने गर्छ ।’ – उनले भने ।  

सम्बन्धित निकाय – तै चुप-मै चुप ! 

एएरपोर्टमा सेटिङ्ग हुने कुरा नेपाल सरकार तथा यस सम्बन्धि नियमन निकायलाई थाहा छ, यो आजको नयाँ समस्या नभई पुरानै समस्याको निरन्तरता हो । तर सरकारी निकाय बेखबर छन् वा थाहा पाएर पनि तै चुप-मै चुपको स्थितिमा छन् । जसको कारण समस्या ज्युकात्यु छ । 

कानुनमा निशुल्क बैदेशिक रोजगारी भन्ने अनि आफै खान पल्केका कर्मचारीहरुको कारण बैदेशिक रोजगार बिभागले कुनै कडाई गर्न सकेको छैन । यसमा विदेश जाने बाहेक सबैलाई फाइदा छ । जसको कारण बैदेशिक रोजगारीमा जानेहरुले चर्को शुल्क तिर्न परेको अवस्था छ । 

बैदेशिक रोजगारी अन्तर्गत बेथिति रोक्नको लागि बिमान स्थलमा मात्र पनि कडाई गर्न सक्ने हो भने ४० प्रतिशतभन्दा बढी समस्याको अन्त्य हुन सक्छ तर आफै भ्रष्ट बन्दा सेटिङ्गको नाममा व्यक्ति मोटाउने र बिमानस्थल बदनाम भईरहेको छ । बिमानस्थलमा सेटिङ मिलाउनेले सुन, लागु औषधि, अबैध रुपमा नेपाली चेलीहरु समेत सजिलै पार लगाउन सकेका छन् । यस बिषयमा कुनै खानतलासी लिईदैन । त्यसो त बिमान स्थलमा श्रम गरेर काम गर्न गएकाहरुलाई समेत छुट्टिबाट फर्कदा पनि कम्पनीको एग्रिमेन्ट माग्ने, कहिले पासपोर्ट मिलेन भन्ने त कहिले तलबी कागज देखाउन भन्ने गरिन्छ । तर यी सबै केका लागि गरिन्छ भन्दा, पैसाको लागि । किनकी नमिल्ने कुरा पैसा दिएर पनि मिल्दैन, तर पैसा दिएपछी उनीहरुलाई कागजी कुराको कुनै परवाह हुँदैन । बिमानस्थलमा सेवा दिन बसेको कर्मचारीबाट नानाथरिको बेईज्यती प्रश्नको सामना गर्नुपर्ने समस्या पनि छ । 

६० हजारदेखि १ लाख २० हजारसम्मको सेटिङ्ग  

यदी नेपालबाट विदेस जाँदा भिजिट भिषामा जानुपर्ने भएमा अधिकांशले एयरपोर्टमा सेटिङ मिलाउनुपर्ने हुन्छ । त्यसको रेट पुरुष भएमा ६० हजारसम्म र महिलालाई छिराउन परे १ लाख २० हजारसम्म लिने गरिन्छ । व्यक्तिगत श्रम गर्दा केहि कुरा मिलेन भने त्यो कुरा सिधै एएरपोर्ट सेटिङ्गबाट मिलाउन सकिन्छ भन्ने कुरा म्यानपावर, ट्राभल एजेंसो तथा त्यस सम्बन्धी काम गर्ने दलालहरुले खुलम् खुल्ला भन्ने गरेका छन् । हुनपनि हो,  एएरपोर्ट सेटिङ्गका लागि छुट्टै पैसा बुझाएर ढुक्कले बस्नेहरुलाई विदेश जाने क्रममा एएरपोर्टमा कुनै तनाब हुँदैन बरु सेटिङ्ग नगर्नेहरु एएरपोर्टबाटै फर्कन बाध्य हुन्छन् । 

यस बिषयमा एक म्यानपावर स्रोतले बताए अनुसार कुनै काम नमिलेर वा कागजी प्रक्रिया नपुगेर विदेश जानबाट कुनैपनि व्यक्ति बन्चित हुने अवस्थामा सेटिङ्गलाई महत्व दिइन्छ । हरेक म्यानपावरसँग त्यसको लागि सम्पर्क माध्यम हुन्छ र उसलाई विदेश जाने व्यक्तिको विवरण बुझाएपछी सबै काम मिल्छ ।

प्राय म्यानपावरले एयरपोर्ट सेटिङ्गको बिषयमा कुराहरु खोल्न खोज्दैनन् किनकी सबैलाई यो आवश्यक हुन्छ । त्यसो त आफुलाई चाहिने कुरा मिडियाले लेखोस् अनि रोजीरोटी बन्द होस् भन्ने कसले पो चाहेको हुन्छ र ? 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ओखलढुंगामा कांग्रेसका उपाध्यक्ष सहित १०० जना एमालेमा प्रवेश
Next Article मेलिना राईको ‘कहाँ जाउँला…’ बोलको गीत जनजिब्रोमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

उपेन्द्र यादवले प्रधानमन्त्रीलाई दिए यस्तो चेतावनी, अब के गर्छन प्रधानमन्त्री ?

57 years ago
काठमाडौँ - KTMविश्व

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले लगाए कोरोना विरुद्धको खोप

57 years ago
काठमाडौँ - KTMविश्व

भारी हिमपातमा हजारौं पर्यटक फसे, २१ जनाको मृत्यु, १० जना कारभित्रै जमे

57 years ago
काठमाडौँ - KTMखेलकुदमुख्य समाचार

नेपाल र स्कटल्यान्ड आज भिड्दै

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?