२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली चेलीहरुलाई श्रीलंकासम्म पुर्याएर बेच्ने दलाल पक्राउ

२०७४, २९ मंसिर शुक्रबार १४:१६

मंसिर २९, काठमाडौं । बाह्रबिसे गाउँपालिका–१, सिन्धुपाल्चोक स्थायी घर भइ हाल ललितपुरको चापगाउँ बस्दै आएका एक ३८ बर्षीय व्यक्ति पक्राउ परेका छन् ।

मानव बेचविखनमा संलग्न टि व्यक्ति ग्याल्जेन शेर्पा हुन् । उनि फरार अभियुक्त हुन् ।

शेर्पाले एक महिलालाई इराकमा राम्रो अवसर आएको भन्दै प्रलोभनमा पारि महिला बेचबिखन गर्ने गरेको उजुरी गत वर्ष असार १६ मा परे पछि उनि फरार थिए ।

शेर्पाले महिलालाई इराकमा मासिक पारिश्रमिक कम्तिमा १ लाख रुपैयाँसहित अन्य सेवा सुविधा हुने भनि काठमाडौंदेखि भैरहवा हुँदै भारतको दिल्लीसम्म पुर्‍याइ दलालको जिम्मा लगाएर श्रीलंकाको कोलम्बोसम्म पुर्‍याउने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

कानुन अनुसार मानव बेचविखन तथा ओसारपसारमा कसुर गरेका व्यक्तिहरुलाई कसुर अनुसार बढीमा २० वर्षसम्म कैद र दुई लाखसम्म जरिवना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो