2026-10-15 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ विदेशमा मृत्यु हुने मुख्य कारण

पुस २, काठमाडौँ | प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले तयार पारेको रिपोर्ट अनुसार विदेशमा नेपाली कामदार मृत्यु हुने सबैभन्दा बढी कारण ‘नेचुरल डेथ’ अर्थात प्राकृतिक मृत्यु हुने गरेको पाईएको छ । 

प्रतिवेदन अनुसार ३ सय ५ जनामध्ये १ सय ९६ जनाको मृत्यु प्राकृतिक रुपमै भएको उल्लेख गरिएको छ । 

प्रतिवेदनमा ४६ जनाको सडक दुर्घटनामा, ४२ जनाको कार्यस्थलमा भएका दुर्घटनामा ज्यान गएको उल्लेख छ । यो अवधिमा १८ जनाले आत्महत्या गरेका छन् भने ३ जनाको हत्या भएको छ । १८ महिनाको अवधिमा ज्यान गएका ३ सय ५ जनामध्ये २ सय ८३ जनाको वैधानिक र १८ जना अवैधानिक रहेको अवस्थामै ज्यान गएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

‘नेचुरल डेथ’ नै प्रमुख कारण भएपनि केहि नेपालीले विदेशमा बिरामी हुँदा समयमै उपचार नपाउनु र कामदार आफैंले पनि स्वास्थ्य र सुरक्षाका कुरामा ध्यान नदिँदा मृत्युको दर बढेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता