2026-10-15 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको कम्पनीद्वारा नेपालको म्यानपावरमा दिएको डिमाण्ड रद्द, म्यानपावर भने सर्वसाधारण झुक्याउँदै

पुस १०, काठमाडौँ | युएईको कम्पनीले नेपालको म्यानपावरमा दिएको डिमाण्ड रद्द गरिएको जनाएको छ |

आज कान्तिपुर राष्ट्रिय दैनिकमा युएईको सारजाहस्थित हजार अल मोर्जन बिएलडीजी क्लिनिङ्ग कम्पनीका संचालक मुहम्मद शामरिज क्वाइजरले डिमाण्ड रद्ध गरिएको सूचना जारी गरेका हुन् | सूचनामा नेपाल सरकारबाट बैदेशिक रोजगार व्यवसय संचालन गर्न श्रम इजाजत पत्र नम्बर ११२६/०७३/७४ को दिया रिक्रुट मेन्ट प्रा.लिको मिति २०७४ पुस ५ गतेको कान्तिपुर राष्ट्रिय दैनिकको ८ औं पेजमा प्रकाशित डिमाण्ड रद्ध गरेको उल्लेख छ | सूचनामा डिमाण्ड रद्द्द गर्नुको बिबिध कारण उल्लेख गरिएको छ | 

युएई स्थित डिमाण्ड दिने कम्पनीले के कारण डिमाण्ड रद्ध गरेको भन्नेबारे भने उल्लेख गरेको छैन | 

म्यानपावरमा भने अन्तर्वार्ता जारी  

यस डिमाण्डबारे बुझ्न दिया रिक्रुटमेन्टका प्रमुखसँग पटक-पटक सम्पर्क गर्दा फोन उठेन तर म्यानपावरका तिर्थ नाम गरेका व्यक्तिले भने अन्तर्वार्ता चलिरहेको भन्दै अन्तर्वार्ताको लागि मंगलबार आउन भनेका छन् | उनले १५ दिनसम्म फाइनल अन्तर्वार्ता हुने बताए | 

युएई स्थित कम्पनीले पत्रिकामार्फत डिमाण्ड रद्ध गरेको सूचना जारि गरिसक्दा पनि म्यानपावरले भने डिमाण्डको अन्तर्वार्ता चलिरहेको भन्दै सर्वसाधारण झुक्याईरहेको छ | 

यो हो, युएईको कम्पनीले रद्द गरिदिएको डिमाण्ड: 

हेर्नुहोस् युएई स्थित कम्पनीले जारी गरेको सूचना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता