2026-09-24 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् – युएईमा रोजगारीको लागि सबैभन्दा राम्रो २० कम्पनीहरु

सास | डीएचएल, जसले एक ठाउँको सामान/चिट्ठी/पत्रहरु एक स्थानदेखि अर्को स्थानमा लैजाने सेवा प्रदान गर्ने गर्छ | युएईमा कामदारहरुको लागि सबैभन्दा राम्रो कम्पनीको रुपमा डीएचएललाई लिने गरिन्छ | कामदारका लागि तलब, काम गर्नको लागि सहज वातावरण, पद अनुसारको सेवा तथा सुबिधाहरु, कामदारको प्रतिक्रिया तथा चाहना अनुसारको काम गर्न पाइने जस्ता कारणले यो कम्पनी राम्रोको सुचिमा पहिलो नम्बरमा परेको हो |

कामदारको लागि सबैभन्दा रुचाइएको कम्पनी हुनु र बिभिन्न अध्ययनले समेत यो कम्पनी कामदारको लागि राम्रो देखिएको हो | 

अर्को कुरा डीएचएल बिश्वव्यापी कम्पनी हो | डीएचएल संसारको प्राय सबै देशमा सेवा दिने क्षेमतामा छ | विश्वका २२० राष्ट्रमा स्थापना भएर आफ्नो काम गरिरहेको यो कम्पनी विश्वमै गन्यमान्य कम्पनी अन्तर्गत पर्छ, अर्को कुरा यो कम्पनीको आफ्नै अन्तराष्ट्रिय हवाई कार्गो सेवा समेत छ | विश्वमा यस कम्पनीको झन्डै साढे ३ लाख कामदार छन् | यसकाको DHL Express, DHL Parcel, DHL eCommerce, DHL Global Forwarding, DHL Freight र  DHL Supply Chain जस्ता उपनाम पनि छन् | जो आवश्यकता अनुसार कतिपय देशमा संचालित छन् |

पछिल्लो बर्षको अध्ययन अनुसार कुनै पनि कम्पनीले कामदारलाई गर्ने व्यवहार, मुनाफा वितरण, कामदारलाई दिने उत्साह/सम्मान, सेवा/सुबिधा, निस्पक्षत़ा लगायत कुराहरुको आधारमा युएईमा रहेका बिभिन्न २० कम्पनिहरु कामदारहरुको लागि सबैभन्दा राम्रो मानिएका छन् | तलका कतिपय कम्पनीहरु बहुराष्ट्रिय कम्पनी पनि छन्  | 

1. DHL (logistics Company) 

2. THE One (Retail Company) 

3. Omnicom Media Group (media) 

4. Splash (fashion)

5. The Estee Lauder Companies (health and beauty)

6. EMC (IT)

7. Weber Shandwick (communications)

8. Hilti Emirates (technology)

9. Hilton Worldwide (hospitality)

10. FedEx (logistics)

11. WSP | Parsons Brinckerhoff (engineering, professional services)

12. Hyatt (hospitality)

13. AstraZenea Gulf (pharmaceutical)

14. Al Ghandi Auto Group (automotive)

15. Leminar (industrial)

16. Dulsco (HR and industrial services)

17. Eros Group (technology)

18. Apparel Group (retail)

19. 3M (manufacturing)

20. UAE Exchange (finance)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ