2026-10-15 04:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जाने १७ प्रतिशत घटे, यस्तो छ कारण

पुस १६, काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १७ प्रतिशत घटेको छ । मंसिरमा ५२ हजार सात सय ८३ जना रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार कात्तिकको तुलनामा यो संख्या करिब आठ हजार कम हो। 

विभागका प्रवक्ता मोहन अधिकारीले कात्तिकमा रोजगारीका लागि श्रम स्वीकृति लिँदै विदेश जानेको संख्या ६० हजार पाँच सय ७३ रहेको जानकारी दिए। निर्वाचनसँगै विदेशबाट कामदारको मागमा कमी आउँदा पनि रोजगारीमा जानेको संख्या क्रमशः घटेको उनको भनाइ छ।

उनका अनुसार मंसिरमा २४ सय २३ जना महिला कामका लागि विदेसिएका छन् । कात्तिकको तुलनामा मंसिरमा वैदेशिक रोजगारीका जाने महिलाको संख्यामा आठ सयभन्दा बढीले कमी आएको छ। कात्तिक महिनामा रोजगारीका लागि विदेश जानको महिलाको संख्या ३२ सय ८२ जना थियो । -आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन