2026-10-15 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले भिजिट भिसा सम्बन्धी नियमलाई परिमार्जन गर्यो

पुस २९  साउदी अरब । साउदीले २५ वर्ष भन्दा कम उमेरका विदेशी महिलालाई भिजिट भिसा नदिने भएको छ । 

२५ वर्ष भन्दा माथिका विदेशी महिलालाई मात्रै सिङ्गल भिजिट भिसा दिने साउदीको विदेश मन्त्रालयले जनाएको छ । 

साउदीले भिजिट भिसा सम्बन्धी नियमलाई परिमार्जन गर्दै यस्तो नियम ल्याएको हो । २५ वर्ष भन्दा कम उमेरका महिलाले साउदी घुम्नका लागि कि परिवारको साथमा जानुपर्ने छ कि त कुनै पर्यटन समुहसँग आवद्ध भएर भिसा लिनुपर्ने मन्त्रालयले जनाएको छ ।

२५ वर्ष माथिका महिलाले एकल प्रवेश भिसा पाएपनि म्याद भने १ महिनाको मात्रै तोकिएको छ । स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र हजको समयमा आउने पर्यटनलाई घटाउन यो नियम ल्याइएको साउदीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन