2026-10-15 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघलाई फोरमको १ महिने अल्टिमेटम

फागुन ३०, काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको कार्यशैली प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष बिष्णु गैरेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘नेपाली कामदार माथि चर्को आर्थिक भार पर्ने गरि देशी विदेशी व्यक्ति तथा संस्थाले चर्को शुल्क अशुल गर्दा समेत  व्यवसायी संघले समस्या समाधान गर्न चाहेको छैन।”  

संघको भवन निर्माणको नाममा व्यवसायीसँग धम्कीपूर्ण तरिकाले शुल्क अशुल गरेको, नक्सा पास विना भवन निर्माण शुरु गरेको,बैदेशिक रोजगार विभागले नमागेको विवरण दिन निहित स्वार्थ पूर्तिका लागि व्यवसायीलाई बाध्यकारी बनाएको आरोप फोरमले लगाएको छ ।  फोरमले संघको निर्वाचनमा रोहन गुरुङले वाचा गरेका प्रतिवद्धता पुरा नगरेको भन्दै आपत्ति जनाएको छ । साथै पछिल्लो समय युएई जाने कामदार माथि थपिएको आर्थिक भार लागायत गलत मानासिकताबाट लादिएका झन्झटिला प्रणाली बिरुद्ध सरकालाई अल्टिमेटम दिएर हटाउन तयार छौँ भन्ने प्रतिवद्धता व्यक्त गर्न संघको ध्यानाकर्षण समेत गरेको छ  । फोरमले एक महिनाको समयसीमा भित्र तोकिएको काम पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी संघलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव