2026-10-15 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईको निर्णय: भारतसहित ८ देशका लागि प्रहरी रिपोर्ट नचाइने

चैत्र ७ काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई)ले भारतसहित अन्य आठ मुलुकलाई भिषाको लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र आवश्यक नपर्ने निर्णय गरेको छ ।

२७ मार्च अर्थात् बुधबारदेखि नै लागू हुनेगरि यस अघि कार्यान्वयनमा रहेको उक्त व्यवस्था हटाइएको इमिरेटर्स पिआर डट कमका खबर छ । भारतसहित सार्क अन्तरगतको श्रीलंका र बंगलादेशका नागरिकले पनि असल चालचलनको प्रमाणपत्रबाट छुट पाएका छन् ।

त्यस्तै इण्डोनेशिया, ईजिप्ट, सेनेगल, नाईजेरिया र ट्युनिशियाका नागरिकहरुले पनि असल चालचलनको झन्झटबाट मुक्ति पाएका छन् । तर, नेपाली कामदारको हकमा भने यो प्रावधान कुनै परिवर्तन गरिएको छैन । दूतावासले गत माघ २१ गतेदेखि नेपाल प्रहरीद्वारा जारी गरिएको असल चालचलन सम्बन्धी रिपोर्ट अनिवार्य प्रमाणीकरणको व्यवस्था गरेको थियो । त्यसलगत्तै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाली कामदारहरुका हकमा उक्त व्यवस्था हटाउन माग गर्दा नेपालकालागि यूएईका राजदूतले विश्वका सबै मुलुकमा उक्त व्यवस्था एकसाथ लागू भएको भन्दै हटाउन नसकिने बताउंदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव