2026-10-15 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा प्रशिक्षार्थी कामदार पठाउने विषयमा छलफल

चैत १९, काठमाडौँ (रासस) | श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लेजबीच मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि दुवै देशले प्रयास गर्ने विषयमा आज छलफल भएको छ । 

त्यस्तै मन्त्री विष्ट र नेपालका लागि जापानी राजदूत ओगावाबीच नेपालबाट प्रशिक्षार्थी कामदार जापान पठाउने प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार आगामी दिनमा जापानमा नेपालीका लागि सुरक्षित रोजगारको अवसर सिर्जना गर्न तथा उद्यमशीलताको विकास लागि द्विपक्षीय सहयोग आदानप्रदानका लागि सम्भाव्य क्षेत्रबारे समेत उहाँहरुबीच छलफल भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव