2026-10-15 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा गएकाहरुले विदेशमै पाउने भए यस्तो सुविधा

वैशाख २५, काठमाडौँ | बैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरुलाई फाइदा पुग्ने गरि श्रममन्त्री गोकर्ण विष्टले तयारी थालेका छन् । मन्त्री विष्टले वैदेशिक रोजगारीमा रहेका कामदाहरुले विदेशमै श्रम स्वीकृति नवीकरण गर्न सकिने व्यवस्थाका लागि तयारी थालेका हुन् ।

विष्टका अनुसार यस कामको लागि पहिलो चरणमा वैदेशिक रोजगार नियमावली संशोधन गरिने भएको छ । नेपाली कामदारले एकपटक निश्चित अवधिको लागि बैदेशिक रोजगारीमा गएपछि सो अवधि सकिएपछी भिषा अवधि थपी विदेशमै रहेको नेपाली दुतावास वा कुटनीतिक नियोगहरुमा गई पुन: थप अवधिको लागि बढीमा एकपटक श्रमस्वीकृति लिन सक्नेछन् । यसअघि अवधि सकिएपछि नेपालमा आई श्रम गर्नुपर्ने बाध्यता थियो । 

श्रम मन्त्रालयले विदेशमा गएका नेपालीहरुलाई बिदेशमा थप अवधि काम गर्न चाहेको खण्डमा यस्तो बेवस्था १ पटक पाउँछन् तर अर्को पटक फेरी पाउने छैनन् । यसरी सरकारले पटक-पटक सुविधा दिँदा विदेश गएको कामदार नेपाल नफर्कन सक्ने कुरालाई ध्यान दिएर श्रम मन्त्रालयले १ पटक मात्र  विदेशमा अवधिको लागि निवेदन दिन पाउनेगरि नियामावली संसोधनको तयारी गरेको जनाएको छ । 

यससँगै बैदेशिक रोजगारीमा भएका बेथितिहरुलाई हटाउने गरि बिभिन्न नियमावलीहरु संशोधन गृहकार्य सुरु गरिएको मन्त्री विष्टले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि