2026-10-15 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारी अन्त्य गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्ने

जेठ ७, काठमाडौं । सकारले पाँच बर्षभित्र रोजगारीका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्ने नीति लिएको छ। सोमबार संसदमा सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने सरकारी योजना रहेको सुनाइन् ।

साथै सरकारले श्रम कानुनको प्रभावकारी कार्वान्वयन गर्ने नीति लिएको छ । काममा महिला र पुरुषमा हुने ज्यालाको विभेदलाई अन्त्य गर्न समान ज्याला नीति ल्याएको छ । श्रम क्षेत्रमा देखिएका समस्या समस्या समाधान गर्नको लागि छुट्टै अर्धन्यायिक निकायको गठन गर्ने नीति सरकारले लिएको छ । सरकारले हरेक स्थानीय निकायमा रोजगार सूचना केन्द्रको स्थापना गर्ने जनाएको छ। सरकारले औपचारिक तथा अनौपचारिक क्षेत्रलाई समेत समेटेर सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि