2026-10-15 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनेभामा श्रममन्त्री विष्टको उद्घोष : सन् २०२५ भित्र बालश्रम उन्मुलन गर्छौं

जेठ २१, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले श्रमका सम्पूर्ण क्षेत्रलाई कानुनभित्र समेटेर सबै श्रमिकको हक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा सोमबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बिष्टले श्रम आप्रवासनको क्षेत्र अर्थात वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकार लागि परेको बताएका हुन्  ।

वैदेशिक रोजगारीलाई बाध्यात्मकबाट स्वेच्छिक बनाउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लगाएतका रोजगारी मूलक कार्यक्रम संचालन गर्ने सरकारको तयारी रहेको उनले बताए  ।नेपालको श्रम कानुनहरु समयानुकल बनाइएको बताउँदै उनले अन्तर्राष्ट्रिय समुदायलाई श्रम क्षेत्रमा भइरहेको सुधारको कामले केही समयभित्रै नतिजा दिने जानकारी पनि दिएका छन् ।

श्रम ऐन-०७४ तथा नियमावली-०७५ कार्यन्वयन आएको बताउँदै उनले त्यसमा श्रमिकका अधिकारका विषयलाई अधिकतम् रुपमा समबोधन गर्न प्रयास भएको बताए । साथै मन्त्री बिष्टले गुरुयोजना बनाएर सन् २०२५ भित्र नेपालले बालश्रम उन्मुलन गर्नेगरि प्रक्रिया अगाडी बढाएरको उल्लेख गरे  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु