2026-10-15 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री ज्ञवाली र विष्टद्धारा साउदीमा वन्धक बनाईकी गुल्मीकी महिलाको उद्धार

प्रेम सुनार/असार–१६, गुल्मी ।  गुल्मीबाट निर्वाचित सांसद तथा संघिय सरकारका दुवै मन्त्रीद्धयहरुले साउदी अरवमा वन्धक बनाईकी गुल्मीकी एक महिलाको उद्धार गरेका छन् । मालिका गाउँपालिका वडा नम्वर –८ मरभुङ्ग द्वाँवासकी लक्ष्मी पौड्यालको पराराष्ट मन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको पहलमा उद्धार गरिएको साउदी अरवबाट चम्पबहादुर कार्कीले जानकारी दिए ।

उनले भने–‘हामीले परराष्ट्र मन्त्रालयका उपसचिव तेजबहादुर क्षेत्रीसंग आग्रह गर्यौ उहाँले तत्काल पहल गरेर उद्धार गर्नु भई मालिकले कुटपिट यातना र बन्धक बनाईएकी उनलाई त्यहाँबाट निकालेर अहिले यहाँको दुतावासको संरक्षणमा राखिएको छ  ।’

उपसचिव क्षेत्री संग सम्पर्क राख्दा गुल्मीका दुवै जना मन्त्री ज्युहरुबाट निर्देशन भएपछि  तत्काल उद्धार गर्न सकिएको जानकारी दिए । उनले साउदी अरवस्थित जेदाका काउन्सिलर रेवतीरमण पौड्यालले त्यहाँ ठुलो पहल गरेको बताए ।

जन्मथालो गुल्मी मै रहेका उपसचिव क्षेत्रीले लण्डनमा छँदा देखि नै वैदेशिक रोजगारमा रहेका नेपालीको उद्धार र हकहितको क्षेत्रमा गरेको कार्य सर्वत्र चर्चाको विषय बनेको थियो । ति महिला दिल्ली हुँदै कुवेतमा ६ महिना अघि पुगेको र करिव २० दिनअघि  दलालले कुवेत पुराएको थियो ।

उनलाई खान समेत नदिएर बन्धक बनाएपछि कार्की लगायत त्यहाँ रहेका गुल्मेलीहरुले स्थानिय तहमा पहल थालेका थिए । उनलाई अव छिट्टै नेपाल फर्काउने प्रकृया अगाडी बढाईएको उपसचिव क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु