2026-10-15 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ महिना भित्रै सामाजिक सुरक्षा कार्यक्रम लागू हुन्छ : श्रममन्त्री विष्ट

साउन २९, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सबै नागरिकलाइ सामाजिक सुरक्षाको दायरा भित्र ल्याउने गरि सरकारले तयारी शुरु गरेको बताएका छन् ।  सरकारले अबको २ महिना भित्र सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने तयारी गरिरहेको मन्त्री विष्टले बताए । 

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया प्रशान्त क्षेत्रको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको नेपालमा सामाजिक सुरक्षा विषयक दुई दिने छलफल कार्यक्रममा श्रम  मन्त्री विष्टले हाल सामाजिक सुरक्षा सम्बन्धि नियमावली तयार पार्ने काम भैरहेकोले सो सकिए लगत्तै कार्यन्वयनमा लैजाने बताए ।

नेपालको सन्दर्भमा केहि जटिल भएपनि सामाजिक सुरक्षा कार्यक्रम ल्याउन र लागु गर्न प्रतिबद्ध छ मन्त्री विष्टले भने ”सबै श्रमिकको मानवोचित जीवन यापनका लागि यो कार्यक्रम महत्वपुर्ण जग हुनेछ । यो कार्यक्रम लागु हुनासाथ लाखौ नागरिकको जीवनमा सिधा अनि सकारात्मक प्रभाव पार्नेछ।” 

तत्काल श्रमिकहरुलाई मात्रै सामाजिक सुरक्षाको दायरामा ल्याइने तयारी भएपनि श्रमिक आश्रित परिवारलाई समेत कसरी  सामाजिक सुरक्षाको दायरामा ल्याउन सकिन्छ भनेर छलफल भैरहेको मन्त्री विष्टले बताए । औपचारिक सँगै ठुलो संख्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कार्यक्रमले लाभान्वित पुर्याउने गरी सरकारले काम गरिरहेको मन्त्री विष्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु