2026-10-15 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा एकै बर्षमा डेढ अर्वको ठगि, व्यक्तिगत ठगि बढी

भदौ ७, काठमाडौँ | बैदेशिक रोजगारका नाममा बिभिन्न तरिकाले युवाहरु ठगिईरहेको सन्दर्भमा गत आर्थिक बर्ष बैदेशिक रोजगारीको क्रममा परेका उजुरीको तथ्यांक सार्वजनिक भएको छ | गत आर्थिक वर्षमा बैदेशिक रोजगारी अन्तर्गत व्यक्तिगततर्फ ११०९ र संस्थागत तर्फ १०२० उजुरी परेका हुन् |

व्यक्तिगत तर्फ उजुरी गर्नेले गत आर्थिक बर्ष मात्र कुल ७५ करोड ३७ लाख भन्दा बढीको मागदावी गर्दै उजुरी दिएका थिए भने संस्थागत तर्फ ७६ करोड ८३ लाख भन्दा बढी रकमको मागदावी गरेका छन् | यसरी हेर्दा गत आर्थिक बर्षमा कुल १ अर्ब ५२ करोड भन्दा बढी मागदावी गर्दै उजुरी गरिएको तथ्यांकले देखाएको छ | 

वैदेशिक रोजगार विभागले तयार पारेको आर्थिक वर्ष २०७४/०७५ को प्रगति विवरण अनुसार विभागले व्यक्तिगत तर्फ परेका उजुरी अन्तर्गत १५ करोड २४ लाख ४५ हजार ५११ रुपयाँ र संस्थागततर्फ ४ करोड ९५ लाख ४९ हजार ३६० रुपयाँ गरि कुल २० करोड १९ लाख ९४ हजार ८७१ रुपयाँ बिगो भराएको छ | यसरी हेर्दा संस्थागत रुपमा भन्दा व्यक्तिगत ठगिको बिगो बढी भराईएको पाइएको छ |

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल २१२९ उजुरीमा १०२३ उजुरीको फरफारक गरिएको छ |  यस सम्बन्धि स्पष्ट विवरण तल हेर्न सक्नुहुनेछ: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु