Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• सूचना प्रबिधि
सूचना प्रबिधिShow More
Tiny Startup Unveils Device That Charges Phones In Seconds
टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन, यस्तो छ विद्यार्थी अफर
इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Home
• अर्थ/विकास
• अर्थ/विकास
• मनोरञ्जन
• Global Security
• Science
• Global Security
• Global Affairs
• सूचना प्रबिधि
• Global Affairs
• विश्व
• Insider
• विश्व
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• Login
• Login
• Blog
• Blog
• Contact
• Contact
Search
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Home
• Home News
• Home 2
• Home 3
• Home 4
• Home 5
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Categories
• The Story
• Market Mover
• Global Dispatch
• Innovation
• EV Movement
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• सूचना प्रबिधि
• मनोरञ्जन
• The Escapist
• Insider
• U.K News
• Science
• स्वास्थ्य
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• More
• NewsLetter
• History
• My Saves
• My Feed
• Contact
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Categories
• अर्थ/विकास
• Global Affairs
• सूचना प्रबिधि
• Travel
• Global Security
• Bookmarks
• Customize Interests
• My Bookmarks
• More Foxiz
• Blog Index
• Sitemap
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > म्यानपावरहरुद्वारा विज्ञापन छाप्नु अगावै कामदार छनौट, ‘डिमाण्ड त औपचारिकता मात्र’ (शृंखला २)
काठमाडौँ - KTMबैदेशिक रोजगार

म्यानपावरहरुद्वारा विज्ञापन छाप्नु अगावै कामदार छनौट, ‘डिमाण्ड त औपचारिकता मात्र’ (शृंखला २)

साझासवाल
Last updated: August 31, 2018 9:53 am
By
साझासवाल
Share
6 Min Read
SHARE

मनोज पराजुली | भदौ १६, काठमाडौँ | म्यानपावर कम्पनीले बैदेशिक रोजगारीका लागि आउने डिमाण्ड सार्वजनिक हुनुपूर्व नै कामदार छनौट गर्ने गरेको पाइएको छ ।  साझा सवाललाई प्राप्त गुनासा र साझा सबाल आफैले गरेको खोजबाट अधिकांश म्यानपावरले डिमाण्ड पत्रिकामा छाप्नु अघि नै कामदार छनौट गर्ने गरेको पाइएको हो ।

हरेक दिन दैनिक पत्रिकामा विभिन्न देशका रोजगारीका अवसर भन्दै अन्तर्वार्ताको दिन समेत तोकेर विज्ञापन छापिने गर्दछन् तर त्यस्ता डिमाण्ड हेरेर सम्पर्क गर्ने तथा कार्यालय पुग्ने कामदारहरुले दु:ख पाउने गरेको गुनासो आउन थालेको छ । साझा सवाललाई दर्जनौं यस्ता गुनासा आएपछि हामीले त्यस्ता डिमाण्ड बारे म्यानपावरसँग छड्के जाँच गर्दा समेत म्यानपावरले पिडितहरुले  भनेजस्तै प्रतिक्रिया दिने गरेको पाइएको छ । कतिपय म्यानपावर कम्पनीले एजेन्ट बिना सिधै म्यानपावरमा आउने कामदार लिंदा बढी शुल्क लिएको बारे उजुरी दिने डरले पनि एजेन्ट मार्फत आउने कामदार मात्र लिने गरेको खुल्नमा आएको छ । त्यस्ता म्यानपावरहरुले एजेन्ट मार्फत आएकाहरुको लिष्ट नै बनाएर विज्ञापन प्रकाशन गर्नुपूर्व नै कामदार छनौट गर्ने गरिएको बताएका छन् । त्यसैले पनि बिज्ञापन हेरेर सिधै म्यानपावरमा सम्पर्क गर्ने कामदारहरुलाई डिमाण्डनै छैन भनेर बहाना बनाउने गरेको पाइएको छ । म्यानपावरको यस्तो क्रियाकालापले पछिल्लो समय एजेन्ट बिना बैदेशिक रोजगारीमा जाननै नपाउने हो कि भन्ने शंका उब्जाएको छ ।

यसबारे वास्तविकता बुझ्न पछिल्लो समय प्रकाशित केहि विज्ञापनबारे हामी आफैले कामदारका रुपमा बिभिन्न म्यानपावरमा सम्पर्क गरेका थियौं तर हामीले सम्पर्क गरेका मध्ये अधिकांश म्यानपावरले कुनै विज्ञापन नभएको र भएका डिमाण्डमा पनि कामदार छनौट गरिसकेको भन्दै जानकारी दिएका छन् । तर अघिल्लो दिन मात्र पुर्व-स्वीकृति लिएको डिमाण्ड २४ घण्टा नबित्दै कसरी पूर्ति भयो भन्ने हाम्रो प्रश्नमा एक म्यानपावरका कर्मचारीले बिज्ञापन औपचारिकताको लागि मात्र छाप्ने गरेको तर कामदार यस अघिनै परिपूर्ति भईसकेको खुलाशा गरे ।

भदौ १२ गते पुर्व स्वीकृति लिएर भदौ १९ गते फाइनल अन्तर्वार्ता भन्दै पत्रिकामा छापिएको एक डिमाण्डबारे डिमाण्ड छापिएकै दिन साझा सबालले छड्के जाँच गरेको थियो । डिमाण्ड बारे कामदार बनेर बुझ्ने क्रममा, आज मात्र पहिलो पटक छापिएको डिमाण्ड कसरी छैन भन्न मिल्छ ? भन्ने प्रश्न गर्दा महाराजगंजस्थित अल करिम ह्युमन रिसोर्स प्रा.लि.मा कार्यरत एक कर्मचारीले भनिन् "हामीले मात्र होइन, अधिकांश म्यानपावरले डिमाण्ड पत्रिकामा छाप्नु अघिनै अन्तर्वार्ता लिने गर्छ, डिमाण्ड त औपचारिकता पुरा गर्नको लागि मात्र पत्रिकामा छाप्ने हो ।"

त्यस्तै धुम्बाराहीमा रहेको सागर रिक्रुटमेन्ट प्रा.लि.ले भदौ १२ गते बैदेशिक रोजगार विभागबाट पुर्व स्वीकृति लिएर १३ गते प्रकाशन गरेको विज्ञापनबारे सोहि दिन हामीले डिमाण्डबारे बुझ्दा कुनै डिमाण्ड नै नभएको एक कर्मचारीले जानकारी दिइन्, उनले एजेन्ट मार्फत आउने कामदारहरुको अन्तर्वार्ता मार्फत छनौट गरिसकेको खुलासा गरिन् । उनको अनुसार डिमाण्ड पुर्व स्वीकृति लिनु अघि नै उक्त कामको लागि अन्तर्वार्ता हुन्छ, अनि मात्र पत्रिकामा मान्छे चाहियो भन्दै बिज्ञापन छापिने गर्छ ।

माथिका दुई बिषयलाई मध्येनजर गर्ने हो भने पत्रिकामा छापिने अधिकांश म्यानपावरका डिमाण्डहरुमा पहिलेनै कामदार पूर्ति भईसकेको हुने र फलानो दिन अन्तर्वार्ता भन्दै छापिने डिमाण्डहरुमा फोन गर्दा वा म्यानपावर भिजिट गर्नेहरुले दु:ख मात्र पाउने गरेको स्पष्ट हुन्छ ।

म्यानपावरका डिमाण्ड प्रकाशन तथा पदपूर्तिको नीतिगत व्यवस्थालाई हेर्दा म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगार ऐन २०६४ विपरित विज्ञापन प्रकाशन गर्दै आएको पाइएको छ । म्यानपावर कम्पनीले बैदेशिक रोजगार विभागबाट पुर्व स्वीकृति लिएपछि कुनैपनि राष्ट्रिय दैनिक पत्रिकामा अन्तर्वार्ताको लागि ७ दिनको म्याद राखेर मात्र विज्ञापन प्रकाशन गर्नुपर्ने नियम ऐनको दफा १६ मा छ ।

नियम अनुसार पत्रिकामा विज्ञापन प्रकाशन गरेपछि मात्र म्यानपावरले कामदारको छनौटको प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । त्यसपछि पनि अन्तर्वार्ता दिएर छनोट भएकाहरुको सूची तयार गरी त्यस्तो सूची इजाजतपत्रवालाले आफ्नो कार्यालयको सूचना पाटीमा टाँस गर्नुपर्ने हुन्छ र सोको एकप्रति विभाग समक्ष पेश गर्नुपर्ने हुन्छ । कामदारको सूची तयार गर्दा कुनै अनियमितता भएको भनी विभाग समक्ष कसैको उजुरी पर्न आएमा वा विभाग आँफैलाई कुनै तवरबाट जानकारी हुन आएमा सो सम्बन्धमा विभागले तत्काल आवश्यक छानवीन गर्न सक्ने प्रावधान ऐनमा रहेको छ र त्यसरी छानवीन गर्दा उजुरी निवेदन अनुसार कुनै अनियमितता भएको देखिएमा विभागले कामदार छनौट सम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्ने आदेश दिन सक्नेछ । तर म्यानपावरहरुको पछिल्लो गतिविधिबारे कामदार स्वयम् अनविज्ञ रहंदा म्यानपावर कम्पनीका अबैध गतिविधि बढ्दै गएको मात्र छैन, कामदारको समय र पैसाको समेत ठूलो नोक्सानी हुँदै आएको छ ।

गुनासा भए जानकारी दिनुहोस्, कारवाही गर्छौं : निर्देशक

माथिको बेथितिको सन्दर्भमा म्यानपावर कम्पनीबाट हुने हरेक गतिविधिको नियमन गर्ने निकायको रुपमा रहेको बैदेशिक रोजगार विभागको काम भने फितलो हुने गरेको छ । म्यानपावर कम्पनी धेरै र विभागमा जनशक्त्ति कम हुँदा र त्यसको कारण म्यानपावर कम्पनीका गतिविधि बारे नियमित अनुगमन हुन नसक्दा समस्या थपिने गरेको स्वयं विभागका कर्मचारीहरु बताउने गर्दछन् ।

म्यानपावरले डिमाण्ड सार्वजनिक हुनुपूर्व नै कामदार छनौट गर्ने गरेको कसैले उजुरी दिए कारवाही गर्न सकिने बैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजाल बताउँछन् । साथै उनले कुनै म्यानपावरले डिमाण्डको ७ दिनको म्याद राखेर विज्ञापन प्रकाशन गर्नुपर्ने नियम मिचेर काम गरिरहेको भए विभागलाई जानकारी दिन समेत आग्रह गरे ।

यस अघिको शृंखला पढ्नुहोस्: वर्ल्ड नेटवर्क ओभरसिजद्वारा नक्कली डिमाण्ड देखाई दर्जनौं युवाहरुको लाखौँ ठगि

अबको शृंखला: पोल्याण्ड पठाउने म्यानपावरहरुको धन्दा सम्बन्धि रिपोर्ट… प्रतीक्षा गर्नुहोला

Share This Article
Email Copy Link Print
Previous Article सल्यानको बनगाडमा टेलिफोनमा पनि लोडसेडिङ
Next Article प्रदेश ५ का प्रहरीलाई नागरिकको शान्ति सुरक्षा मुख्य चुनौती
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

FacebookLike
XFollow
InstagramFollow
LinkedInFollow
MediumFollow
RSS FeedFollow
Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]
Most Read

The States Braces for Protests Over New COVID Rules

9 Awesome Destinations for Solo Female Travelers

Corsair HS80 RGB Wireless Gaming Headset Review

इलामको महभिरमा रक क्लाइम्बिङ

एक वडाका कारण खुल्ला दिसामुक्त बन्न सकेन भोजपुर

जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

रामेछापको नागदहमा मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते

टेस्ट

यी १० कुरा केटीहरुलाई कहिल्यै नभन्नुस

प्रवासको कमाई गाउँको विद्यालयलाई

- Advertisement -
Ad image
Related News
काठमाडौँ - KTM मुख्य समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु

काठमाडौँ - KTM मुख्य समाचार

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा

काठमाडौँ - KTM मुख्य समाचार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ - KTM मुख्य समाचार

अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु

काठमाडौँ - KTM मुख्य समाचार

प्रतिनिधिसभा बैठक बस्दै

• Quick Links:
• काठमाडौँ - KTM
• समाज
• राजनीति
• मुख्य समाचार
• अर्थ/विकास
• विश्व
• पत्रपत्रिकाबाट
• खेलकुद
• बैदेशिक रोजगार
• पर्बत - PBT
• मनोरञ्जन
• चितवन - CTW
• दाङ्ग - DNG
• कास्की - KSK
• नवलपुर - NWL
Sajha Sabal | sajhasabal.com
Information You Can Trust: Stay instantly connected with breaking stories and live updates. From politics and technology to entertainment and beyond, we provide real-time coverage you can rely on, making us your dependable source for 24/7 news.
[mc4wp_form]
Quick Links
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
About Company
• Contact Us
• Contact Us
• Advertise with US
• Advertise with US
• Privacy Policy
• Privacy Policy
• Submit a Tip
• Submit a Tip

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

© Sajha Sabal Media - 2026. All Rights Reserved.
• Contact
• Blog
• Complaint
• Advertise