2026-09-04 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अब १३ बर्ष सम्म काम गर्न पाइने

भदौ २९, काठमाडौं । मलेसियाले दक्ष आप्रवासी कामदारलाई काममा लगाउन भीषा नियम परिवर्तन गरेको छ । मलेसिया सरकारले १० बर्षसम्म निरन्तर रुपमा मलेसियामा काम गरेका आप्रवासी कामदारलाई थप ३ बर्षसम्म कामगर्न पाउने गरी भिजिटपासको व्यवस्था गर्ने निर्णय गरेको हो ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनलाई उद्यृत गर्दै त्यहाँको अनलाईन ‘द स्टार’ ले दक्ष आप्रवासी कामदारको सीप र ज्ञानलाई सदुपयोग गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ । ३ वर्षको भिजिटपास पाउने कामदारले हरेक बर्ष भीषा नवीकरण गर्नुपर्ने छ ।

गत अगष्ट २९ को क्याविनेटले नै यो निर्णय गरेको जानकारी दिदै मन्त्री कुलासेगरनले आउटसोर्सिङ कम्पनीमा कार्यरत कामदारहरुले भनें म्याद थप्न नपाउने बताएका छन् । मलेसियन कम्पनी स्टाफको रुपमा काम गर्ने कृषि तथा निर्माण क्षेत्रमा कार्यरत आप्रवासी कामदारलाई परिवर्तित व्यवस्थामा लक्षित गरेको मन्त्री कुलसेगरनले बताएका छन् ।

उक्त पास पाउने कामदारले मलेसियाको नागरिकता वा स्थायी बसोवासका लागि निवेदन दिन भने पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ