2026-10-16 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा विदेशी कामदार लिन नयाँ बिधेयक, कामदारले परिवार समेत लान पाउने

कात्तिक १८, काठमाडौं | वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिने जापानले विदेशी कामदार लिने तयारी गरेको छ । श्रम बजारमा आन्तरिक कामदारको कमी भएपछि जापानले सीपयुक्त

कामदार भित्राउन नयाँ ऐनकालागि मन्त्रिपरिषदबाट मस्यौदा विधेयक स्वीकृत गरेको छ । 

नयाँ व्यवस्था अनुसार दक्ष विदेशी कामदारलाई पाँच वर्षको भीषा दिइने छ । उच्च सीप र राम्रो शैक्षिक योग्यता भएका र जापानी भाषामा दख्खल राख्ने विदेशी कामदारले सहज रुपमा भीषा प्राप्त गर्ने छन् । एक पटक भीषा पाएको कामदारले पटक-पटक थप थर्न पाउने छ । केही वर्षपछि त्यस्ता कामदारले परिवारलाई समेत जापानमा लैजान पाउने छन् । 

जापानमा आप्रवासी कामदार ल्याउने विषयमा त्यहा‘का राजनीतिक दलहरु बिच विवाद भएपनि प्रधानमन्त्री सिन्जो आबेले जापानको कठोर आप्रवासी नीतिमा खासै परिवर्तन नगरेको बताएका छन् । जापानले श्रमिकको कमी रहेका क्षेत्रमामात्र आप्रवासी कामदारलाई अवसर दिने बताएको छ । यस वर्षको अन्त्यसम्ममा विधेयक पारित भई आगामी वर्षको अप्रिलदेखि आप्रवासी कामदारको भीषा प्रकृया शुरु हुने बताईएको छ ।

जापानमा कृषि, निर्माण, होटल– पर्यटन, केयर गिभर र नर्सिङ क्षेत्रमा कामदारको माग रहेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु