2026-10-16 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको भिषा स्ट्याम्पिगं शुरु भईसकेको भन्ने हल्ला प्रति श्रम मन्त्रालयको ध्यानाकर्षण

मङ्सिर ५, काठमान्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिगं भिषा आएकाको हकमा भिषा स्ट्याम्पिगं शुरु भएको भन्ने प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

 केही व्यक्ति तथा समुहले सामाजिक सञ्जालमा मलेसियाका लागि कलिगं भिषा आएकाको हकमा भिषा स्ट्याम्पिगं शुरु भैसकेको भन्ने खालका प्रचार गरिएको पाइएको भन्दै यस्तो भ्रममा नपर्न  श्रम मन्त्रालयले अनुरोध गरेको छ ।  ‘यस्ता गलत सुचना प्रवाह गरिएकोमा श्रम मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ’ मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।

कलिगं भिषा आइसकेका मात्रै नभएर नयाँ कामदार जाने हकमा पनि दुवै सरकारले आवश्यक सबै प्रक्रिया पुरा गरेपछि सरकारले सार्वजनिक सुचना जारी गरेरै सबैलाई जानकारी गराइने मन्त्रालयले जनाएको छ । नेपाल सरकार र मलेसिया सरकारबीच भएको ऐतिहासिक श्रम समझदारी पछि सहमती भएका विषयलाई प्रक्रियागत हिसाबले अन्तिम टुंगो लगाउने काम बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु