2026-10-16 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा नेपाली पठाउन दलालहरु सक्रिय, १ लाख ७० हजारमा भारत हुँदै मलेसिया पुर्याउँदै

मनोज पराजुली, पुस १०, काठमाडौं । नेपाली कामदारहरुलाई भारत हुँदै मलेसिया पठाउन दलालहरु सक्रिय भएको पाइएको छ ।  बैदेशिक रोजगारीको लागि सरकारले मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको छ । तर यसैको फाइदा उठाउँदै दलालहरुले नेपालीहरुलाई भारत हुँदै मलेसिया पुर्याउने भन्दै झुटा विज्ञापन गरिरहेको पाइएको छ।  

साझा सवाललाई प्राप्त विवरण अनुसार दलालहरुले फेसबुकमा विभिन्न ग्रुपमार्फत विज्ञापन गरि नेपालीलाई फसाउने खेल शुरु गरेका छन् । यस बारे विभिन्न जानकारी प्राप्त भएपछि साझा सवालले ति व्यक्तिसंग सम्पर्क गर्दा भारत हुदै मलेसिया पठाउने भन्दै लागत १ लाख ७० हजार पर्ने बताए । स्याम्पु प्याकिंङ् को काम दैनिक १० घण्टा गरेबापत इन्डियन ३५ हजार तलब  हुने बताएका छन् ।  नेपालको म्यानपावरबाट काम हुँदैन, अहिले बन्द छ उनले भने “इन्डियाको म्यानपावरबाट काम गर्ने हो, डकुमेन्ट लिएर आउनुहोस ३/४ दिनमा काम हुन्छ ।” 

मलेसियामा पहिलेदेखि नै नेपालीहरु गएका छन् डराउनु पर्ने कुनै कारण छैन त्यहाँ गई रहेका मानिसहरुलाई थाहा हुन्छ ति व्यक्तिले भने “श्रम हुँदैन, नेपाल सरकारले रोकेको कारण भारतबाट लैजान लागेको हो ।”

डकुमेन्टहरु दिल्ली लगेर त्यहीबाट सबै काम हुने र मलेसिया जान सकिने ति व्यक्तिले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु