2026-09-24 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेसमा ज्यान गुमाएकी सृजनाको परिवारलाई रोजगारदाता कम्पनीद्वारा ७ लाख हस्तान्तरण

माघ २९, काठमाडौं। बैदेशिक रोजगारीमा ज्यान गुमाएकी चितवनकी सृजना तामाङ पाख्रिनको परिवारलालाई रोजगारदाता कम्पनीले नेपाल आएर राहत रकम प्रदान गरेको छ । युएईको नेस्टो हाईपर मार्केट कम्पनीले सडक दुर्घटनामा ज्यान गुमाएकी कालिका नगरपालिका ४ चितवनकी सृजनाको बुवा आमालाई ७ लाख १० हजार ३ सय ७० रुपैंयाको चेक कम्पनीका प्रतिनिधिले हस्तान्तरण गरेका हुन् । 

सृजनाको गत जनवरी १ तारिकका दिन सडकमा बाटो काट्ने क्रममा दुर्घटनामा परि निधन भएको थियो। ऊनी क्यासिएर कामको लागि गोंगबुमा रहेको नौकिरी  नेपाल रिक्रुटमेन्ट सर्भिस मार्फत ६ महिना अघिमात्र दुवई गएकी थिइन् । सोहि कम्पनीले आफ्ना कर्मचारीका पीडित परिवारलाई  यसअघी पनि आर्थिक सहयोग प्रदान गर्दै आएको  म्यानपावर संचालक नरेन्द्र प्रसाद ढकालले जानकारी दिए । सृजनाको बिवाह पश्च्यात श्रीमानको निधन भएपछि उनि आमा बुवासंगे बस्दै आएकोले उनको बुवा आमालाई नै रकम प्रदान गरिएको ढकालले बताए । कम्पनीले सहयोग स्वरूप रकम प्रदान गरेकोमा सृजनाका बुवा प्रेम कुमार तामाङ्ग र आमा कृष्णमाया तामाङ्गले कम्पनीलाई धन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक