2026-10-16 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघद्वारा बम विस्फोटको भर्त्सना, आइतबार सबै म्यानपावर कम्पनी बन्द हुने

फागुन  २५, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राती भएको विष्फोटको घटनाको वैदेशिक रोजगार व्यवसायीहरुले कडा रुपमा निन्दा गरेका छन् ।

संघमा आबद्ध व्यवसायीहरुको शनिबार विहान बसेको भेलाले अध्यक्ष गुरुङको घरमा भएको विष्फोट भर्त्सना गर्दै आइतबार सम्पूर्ण म्यानपावर कम्पनीका कार्यालय बन्द गर्ने निर्णय गरेको संघका सचिव इश्वर जिसीले सझासबाललाई जानकारी दिए । भोलि एक दिन सबैले कार्यालय बन्द गर्ने निर्णय भएको छ, जिसीले भने ‘भोलि नै सम्पूर्ण म्यानपावर व्यवसायी भेला बोलाएर भेलाको म्यान्डेट अनुसार कसरी अगाडी बढ्ने निर्णय हुन्छ।’

यसै विच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संघका अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको शनिबार विहान निरिक्षण गरेका छन् । क्षतिग्रस्त निवासको निरिक्षणपछि मन्त्री विष्टले व्यवसायीको सुरक्षाका लागि सरकार संवेदनशिल भएको बताउँदै व्यवसायीको अभिभावकत्व निभाउने बताए । मन्त्री विष्टले घटनाको संवेदनशिल भएर छानविन गर्नका  प्रहरी प्रमुख र गृहसचिवलाई आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु