2026-10-16 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिभिन्न १० म्यानपावर कम्पनी खारेज, यस्तो छ कारण

वैशाख १७, काठमाडौँ | विभिन्न १० म्यानपावर संस्थाहरु खारेजीमा परेका छन् । मिति २०७५ फागुन १५ को निर्णयले ति म्यानपावर संस्थाहरु खारेज गरिएको बारेमा बैदेशिक रोजगार बिभागले आज जानकारी दिएको छ । 

बिभाग स्रोतका अनुसार बैदेशिक रोजगार ऐन २०६४ को दफा १२ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ८ बमोजिमको प्रक्रिया पूरा नगरेको कारण बैदेशिक रोजगार ऐन २०६४ ओ दफा १३ (१) बमोजिम रद्द गर्नु परेको उल्लेख छ । बिभागले गत २०७५ फागुन १५ मै ति संस्थाहरु खारेज गर्ने निर्णय भएको जानकारी दिएको छ । 

बैदेशिक रोजगार ऐन दफा १२ अनुसार इजाजत पत्रको अवधि र नविकरण सम्बन्धि केहि नियमहरु उल्लेख छन् खारेज भएका म्यानपावरहरुले ऐन अनुसार नीतिहरु नमानेको कारण खारेजीमा परेको देखिएको छ ।  

खारेजीमा परेका म्यानपावरहरु कुन-कुन ? 

१. इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी (इजाजत न. २४९)

२. स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि (इजाजत न. ३६२)

३. ध्वनी इन्टरनेशनल प्रालि (इजाजत न. ४४०)

४. पथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस (इजाजत न. ६०७)

५. प्रिसाइस इन्टरनेशनल प्रालि (इजाजत न. ९१९)

६. इनोभेटिभ सर्भिसेज प्रालि (इजाजत न. ९७८)

७. रि क्रियशन इन्टरनेशनल प्रालि (इजाजत न. १०४१)

८. प्रसिद्ध ओभरसिज प्रालि (इजाजत न. १०४६)

९. वर्ल्ड फर्स्ट जब प्लेसमेन्ट प्रालि (इजाजत न. १५००)

१०. निजम ओभरसिज प्रालि (इजाजत न. १५१६)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु