2026-10-16 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ठगी नियन्त्रणमा वैदेशिक रोजगार विभाग सक्रिय’

जेठ १९, रुपन्देही । वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुषालले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि विभाग सक्रिय बनेको बताउनुभएको छ । उहाँले पछिल्लो समयमा संस्थागत ठगी धेरै भएकाले विभागले त्यसको नियन्त्रणका लागि काम गरिरहेको बताउनुभयो ।

 बुटवलमा आज आयोजना गरिएको साक्षात्कारमा उहाँले वैदेशिक रोजगारीमा जाने नपालीमाथि संस्थागत ठगी बढेको पाइएको जानकारी गराउनुभयो । उहाँले त्यस्ता ठगी नियन्त्रणका लागि विशेष रणनीतिका साथ काम गरिरहेको बताउनुभयो । 

महानिर्देशक डा भुषालले ३९ प्रतिशतले वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको तर विप्रेषणमा भने वृद्धि भएको जानकारी दिनुभयो । मलेसिया, कतार जस्ता देशमा देखापरेको पछिल्लो परिस्थिति र नेपालको आन्तरिक अवस्था सुधारका कारणले पनि वैदेशिक रोजगारी जानेको सङ्ख्या घटेको उहाँको तर्क छ ।  उहाँले विभागको प्रशासनिक क्षेत्रमा देखापर्ने अनुसाशनहीनतालाई अन्त्य गर्ने विभागको योजना रहेको बताउनुभयो ।  

श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख बालकृष्ण थापाले बुटवल कार्यालयलाई थप व्यवस्थित गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले कार्यालयबाट दिने सेवा छिटोछरितो बनाउन प्रयत्न भइरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु