2026-09-04 01:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले भन्यो- म्यानपावरका सबै एजेण्ट खारेज भए, अब कारोबार नगर्नु

जेठ २३, काठमाडौं । बैदेशिक रोजगार विभागले अबदेखि म्यानपावर खारेज व्यवस्थालाई पूर्ण रुपमा कार्यन्वयनमा ल्याउने भएको छ । विभागले विगतमा एजेण्टको काम गर्ने व्यक्तिहरुलाई सो काम जारी नराख्न भन्दै विहिबार एक सूचना जारि गरेको छ । कसैले एजेण्टको रुपमा कामदारको पासपोर्ट लिने र रकम कारोबार गरेमा कडा कारवाही गरिने चेतावनी विभागले दिएको छ ।

बैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्थालाई केहि नेपाल ऐन संशोधन मार्फत संशोधन भइसकेको हुनाले कुनै पनि व्यक्तिलाई बिदेशिक रोजगारको एजेण्टको रुपमा काम नगर्न तथा मेनपावर व्यवसायीलाई पनि त्यस्ता व्यक्ति मार्फत कारोबार नगर्न सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै