2026-10-16 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई, कतार, कुवेत, साउदी लगायत देशको भिषा सक्कली हो वा नक्कली ? यसरी थाहा पाउन सकिन्छ

जेठ १३, काठमाडौं । के तपाइँ बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? आफ्नो पासपोर्ट डिटेल अनुसार भिषा सहि छ कि छैन भन्ने चेक गर्न चाहनुहुन्छ ? बैदेशिक रोजगारीको लागि जाँदा थाहा पाउनुपर्ने जानकारी मध्ये एक हो भिषा, तपाइको भिषा सक्कली हो वा नक्कली ? 

कतिपए म्यानपावर तथा एजेन्टले भिषा आएको भन्दै कामदारबाट रकम लिने गरेका गुनासा आउने गर्दछन् यस्तो अवस्थामा आफ्नो भिषा सक्कली हो या नक्कली हो आँफैले घरैबाट इन्टरनेटको सहायतामा हेर्न सकिन्छ । 

वैदेशिक रोजगारीमा कामदार पठाउन दलाल र कर्मचारीको मिलेमत्तोमा नक्कली भिषामा पनि श्रम अनुमति दिने गरेको समाचार कहिँले काही आउने गरेको छ । त्यसो त कतिपय एजेन्टले तपाइको भिषा आयो भन्दै पैसा अशुली गर्ने गरेका छन् । यस्तो अवस्थामा हामी आफैले भिषा अनलाइनबाट चेक गर्न सकिने हो भने निकै सहज हुन्छ । सक्कली भिषा हो भन्ने थाहा भएपछि पैसा बुझाउनु वा बैदेशिक रोजगारीमा जानु सुरक्षित हुन्छ । त्यसैले भिषा सम्बन्धि जानकारी तपाइको लागि अत्यावश्यक हुने ठानेर हामीले यस समबन्धि जानकारी तपाइँलाई दिन कोसिस गरेका छौं  ।

तल लिंक दिईएको छ जसमा तपाइले ओमान, साउदी अरेविया, बहराइन, कुवेत, कतार र युएईको भिषा चेक गर्न सक्नुहुन्छ । तपाईलाई जारी गरिएको भिषा सक्कली हो कि होइन छुट्याउनको लागि तल उपलब्ध देश अनुसार  क्लिक गरि चेक गर्नुहोस् ।

साउदी अरेविया

ओमान

बहराइन

कुवेत

कतार

यूएई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु