By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    2 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जेठ महिनाभर: कुन म्यानपावरले कति कामदारको श्रम स्वीकृति लिए ? (टप-१०० सूची सहित)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > जेठ महिनाभर: कुन म्यानपावरले कति कामदारको श्रम स्वीकृति लिए ? (टप-१०० सूची सहित)
काठमाडौँ - KTMबैदेशिक रोजगार

जेठ महिनाभर: कुन म्यानपावरले कति कामदारको श्रम स्वीकृति लिए ? (टप-१०० सूची सहित)

साझासवाल
Last updated: June 19, 2019 3:13 am
साझासवाल
3 Min Read
Share

अनिल अधिकारी | असार ४, काठमाडौँ | बैदेशिक रोजगारीका लागि गत जेठ महिनाभर ७८१ म्यानपावर कम्पनीले बिभिन्न देशमा रोजगारीको लागि कामदारको श्रम स्वीकृति लिएका छन् | बैदेशिक रोजगार बिभागको रिपोर्ट अनुसार गत महिनाभर संस्थागत र व्यक्तिगत तवरले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको शंख्या कुल ४३ हजार ६५४ जना रहेका छन् | जसमा महिलाको शंख्या २ हजार ७५३ जना रहेको छ |  

Contents
  • संस्थागत (म्यानपावर) ले कति श्रम स्वीकृति लिए ? 
  • बाँकी म्यानपावरहरुमा… 

बिभागले बैदेशिक रोजगारीका लागि असार १५ गतेदेखि स्किल अनिवार्य गर्न लागेको अवस्थामा जेठ महिनाको रिपोर्ट अनुसार व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति मार्फत कुल ४३ हजार ६५४ जना मध्ये ६ जना हाइ स्किल्ड, ७९ जना प्रोफेसनल स्किल्ड, ३ हजार ९६३ जना सेमीस्किल्ड,  १४ हजार ६०३ जना स्किल्ल्ड र २५ हजार ३ जना अनस्किल्ल्डले श्रम स्वीकृति लिएका छन् | रिपोर्ट अनुसार ५७ प्रतिशत भन्दा बढी अनस्किल्ल्ड कामदारले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएको देखिन्छ | 

संस्थागत (म्यानपावर) ले कति श्रम स्वीकृति लिए ? 

गत जेठ महिना म्यानपावर तर्फबाट कुल १८ हजार ९ सय ५२ जनाले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् | जसमा महिलाको शंख्या १ हजार ५ सय २१ रहेको छ |

रिपोर्ट अनुसार जेठमा सबैभन्दा बढी श्रम स्वीकृति लिने म्यानपावरमा रिभर ओभरसीस पहिलो नम्बरमा छ, उसले ३ सय ६५ जनाको श्रम स्वीकृति लिएको छ | त्यस्तै दोश्रोमा पाराडाइज इन्टरनेशनलले ३४४ जनाको श्रम स्वीकृति लिएको देखिएको छ | त्यस्तै तेश्रो नम्बरमा एसओएस म्यानपावरले ३०८ जनाको श्रम स्वीकृति लिएको छ | 

बिभागले बैदेशिक रोजगारीका लागि असार १५ गतेदेखि स्किल अनिवार्य गर्न लागेको अवस्थामा जेठ महिनाको रिपोर्ट अनुसार व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति मार्फत कुल ४३ हजार ६५४ जनाले श्रम स्वीकृति लिएकोमा जम्मा ६ जना हाइ स्किल्ड, ७९ जना प्रोफेसनल स्किल्ड, ३ हजार ९६३ जना सेमीस्किल्ड,  १४ हजार ६०३ जना स्किल्ल्ड र २५ हजार अनस्किल्ल्डले श्रम स्वीकृति लिएको रिपोर्टमा छ |  

बाँकी म्यानपावरहरुमा… 

4. NAUKRI NEPAL RECRUITMENT SERVICES PVT.LTD – (259 जना) 

5. SAAN NEPAL PVT.LTD. (245 जना) 

6. SWIFT GURKHA INTERNATIONAL PVT. LTD. (244 जना)

7. VISION & VALUE OVERSEAS PVT. LTD. (189 जना) 

8. SOUNDLINES RECRUITMENT (P.) LTD. (178 जना)

9. AL SHAHID OVERSEAS PVT.LTD (176 जना) 

10. PAS INTERNATIONAL PVT. LTD. (176 जना)

11. SAMAD OVERSEAS PVT. LTD. (162 जना) 

12. GORKHA HUMAN RESOURCE SOLUTION PVT LTD (161 जना) 

13. WAHAA MANPOWERS SUPPLIER PVT. LTD. (151 जना) 

14. AL – ASMACS COMPANY PVT. LTD. (150 जना)

15. OXFORD INTERNATIONAL PVT. LTD. (149 जना) 

16. NASSER OUTSOURCING CONSULTANTS PVT.LTD.(130 जना) 

17. MONTAGE OVERSEAS PVT.LTD. (129 जना)

18. DUBAI OVERSEAS INTERNATIONAL PVT.LTD (128 जना)

19. ALL SKILLS INTERNRNATIONAL HUMAN RESOURCE PVT.LTD  (118 जना)

20. DK River Overseas Pvt. Ltd. (117 जना) 

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article राउटेलाई नागरिकता दिइने
Next Article जेठ महिना: म्यानपावरले २१ देशको लागि अन्तिम श्रम-स्वीकृति लिए (कुन देशमा कति ?)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

भारतमा चुनावी सभामा प्रतिबन्ध

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

बुधबारदेखि नेपालको आकासमा मौसमी बेलुन, दैनिक २०० डलर खर्च हुने

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु

3 months ago
काठमाडौँ - KTMराजनीति

माधव नेपाल साढे ६ हजार मतको अन्तरले विजयी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?