2026-09-25 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी खुला गर्न व्यवसायी संघद्वारा सरकारलाई १ हप्ते अल्टिमेटम

असार ४, काठमाडौँ  | नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारी खुला गर्नका लागि सरकारलाई १ हप्ताको अल्टिमेटम दिएको छ। संघ अध्यक्ष रोहन गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘असार १२ गतेभित्र मलेसिया सुचारु गर्न नेपाल सरकार श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई यसै पत्र मार्फत अनुरोध गर्दछौं।’ असार १२ भित्र मलेसिया रोजगारीका लागि श्रम स्वीकृति सुचारु नगरिएमा असार १३ देखि बैदेशिक रोजगार विभाग कार्यालय बुद्धनगरमा शान्तिपूर्ण अवरोध र घेराउ हुनेछ, संघले विज्ञप्तिमा भनेको छ ‘त्यसबाट उत्पन्न हुने समस्या र परिणामको सम्पूर्ण जवाफदेखी नेपाल सरकार र विभाग नै हुनेछ ।’

संघले पहिलो चरणमा यस अघि बैदेशिक रोजगारीको लागि १ हप्ता उडान नै ठप्प पारेर आन्दोलन गरेका थिए । सरकारले गत वर्ष जेठ २ पछि मलेसियाको लागि नयाँ फाइलमा श्रम स्वीकृति दिएको छैन । गत वर्ष कार्तिक १२ मा नेपाल र मलेसिया विचा श्रम सम्झौता भए पनि नेपाललले मलेसियामा कामदार पठाउन रोक लगाउंदै आएको छ । दुई देशवीच सम्झौता भएको ८ महिना बित्दा पनि मलेसियाको रोजगारी सुचारु नभएकोमा संघले गम्भीर द्यानाकर्षण भएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक