2026-09-25 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघका अध्यक्ष गुरुङले अध्यक्षको जिम्मेवारी छोडे

असार ८,काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले शनिबारबाट अध्यक्षको जिम्मेवारी छोडेका छन्। आगामी असार २७ गते संघको साधारणसभा र निर्वाचनको मिति तोकिएको सन्दर्भमा शनिबार अवेर सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै अध्यक्षको जिम्मेवारीबाट मुक्त भएको जनाएका हुन् । 

उनले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रथम उपाध्यक्ष राम प्रसाद भान्तनालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर विदा भएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्– ‘दुई वर्ष नेतृत्वमा रहँदा म र मेरो कार्यसमितिलाई साथ र सहयोग गर्नु हुने विभिन्न राजनीतिक पार्टिका आदरणीय नेताज्युहरु, रास्ट्रसेवक कर्मचारीज्युहरु, व्यवसायी साथीहरू र पत्रकारमित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । बाँकी २१ दिन कार्यकाल रहेको आजबाट प्रथम उपाध्यक्षलाई कार्यबाहक दिएर बिदामा बस्ने निर्णय गरेको छु । जान अन्जानमा कसैको चित्त दुखाएको भए माफ गरि दिनु होला । सबैको जय होस् ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक