2026-10-16 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबाल प्रभाव : प्याराडाइज इन्टर्नेशनलको नाममा रहेको अबैध एजेन्ट प्रतिनिधि कार्यालय बन्द

साउन ९, काठमाडौं । प्याराडाइज इन्टर्नेशनल प्रा. लिको नाममा पोखरामा चलेको एजेन्ट प्रतिनिधि कार्यालय बन्द भएको छ । अबैध एजेन्ट प्रतिनिधि कार्यालय संचालन भैरहेको बारे साझा सबालाले समाचार प्रकाशन गरेपछि त्यसको लगत्तै उक्त शाखा बन्द गरिएको शाखा संचालक शाह मुम्मदले बताएका छन् ।  

पोखराको पृथ्वी चोक नजिक ठुलो होडिङ्ग वोर्ड नै राखेर अबैध रुपमा प्याराडाइजको शाखाको रुपमा संचालन गरिएको बारे साझा सवालले बुधबार समाचार प्रकाशन गरेको थियो । सो लगत्तै म्यानपावर कम्पनीको होडिङ्ग वोर्ड झिकिएको र अबदेखि यस्तो कार्य नगर्ने  शाखा संचालक मुम्मदले बताएका छन् । 

म्यानपावर कम्पनीले यसअघि विभागको पुर्व स्वीकृतिमा नै एजेन्ट सम्पर्क कार्यालय चलाए पनि हाल खारेज भइसकेको म्यानपावर कम्पनीले जानकारी दिएको थियो ।  शाह मुम्मदलाई एजेन्ट सम्पर्क कार्यालय संचालन गर्न अनुमति दिएको तर हाल खारेज भैसकेको उक्त कार्यालय संचालनमा आइरहेको बारे म्यानपावरको केन्द्रीय कार्यालयको ध्यानाकर्षण भएको जनाइएको छ । अबैध रुपमा शाखा चलाउने शाहलाई आवश्यक कारवाहीको लागि सिफारिश गरिएको भन्दै म्यानपावरले प्याराडाइजको कुनै शाखा र एजेन्ट नभएकोले कोहि कसैले त्यस्तो कार्य गरेमा जानकारी दिन आग्रह गरेको छ ।

प्याराडाइज इन्टर्नेशनलको नाममा पोखरामा म्यानपावरको अबैध शाखा, कारवाही गर्ने विभागको भनाई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु