2026-10-16 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयुष इन्टर्नेशनल ओभरसिजको पोखरा शाखा कार्यालयमा श्रम कार्यलायद्वारा सिलबन्दी

साउन १३, पोखरा । अबैध रुपमा चलिरहेको एक म्यानपावर कम्पनीको शाखा कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले सिलबन्दी गरेको छ । आयुष इन्टर्नेशनल ओभरसिज सर्भिस प्रा. लिको (६८८/०६३/६४) नाममा पोखराको सभागृह र  सृजनाचोक विचमा कार्यालय नै राखेर चलाइएको पाइएकोले शिलबन्दी गरिएकोको श्रम कार्यालय पोखराका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

बैदेशिक रोजगार विभागबाट संचालन अनुमति नलिई शाखा संचालन भएको भन्दै तत्काल बन्द गर्न विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले श्रम कार्यालय पोखरालाई निर्देशन दिएका थिए । विभागको निर्देशन बमोजिम नै स्थलगत अनुगमन गरि आवश्यक कागजात नियन्त्रणमा लिएर एक कर्मचारीलाई श्रम कार्यालय पोखरामा उपस्थितिको लागि पत्र काटिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । 

बिना अनुमति बिना नै अबैध  रुपमा शाखा चलेको पाइएकोले जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयको संयुक्त टोलीले म्यानपावरको शाखा कार्यालय सिलबन्दी गरिएको उनले बताए । उक्त शाखाबाट १ ल्यापटप, १ मोबाइल , सेवाग्राही फलो अप डायरी अनुसन्धानका लागि लिइएको श्रेष्ठले जानकारी दिए । यो संगै अन्य केहि म्यानपावर कम्पनीका पनि शाखा कार्यालय चलिरहेको गुनासो आउने गरेको भन्दै त्यस्ता अबैध शाखा भेटिएमा सबै बन्द गरिने उनले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु