2026-09-04 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौ १६ गतेदेखि बैंक खाताको विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति पाईने

भदौ १३,काठमाडौं। बैदेशिक रोजगारीमा जानेहरुको लागि अबदेखि अनिवार्य बैंक खाता हुनुपर्ने भएको छ। भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्ने व्यवस्था गरिएको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले साझा सवाललाई जानकारी दिए। 

विभागको यो निर्णयसंगै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको आवेदन गर्ने व्यक्तिले फाराम भर्दा आफ्नो वा आफ्नो हकवालाको नाममा बैंङ्कमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ। क्रमश बैंक खाता अनिवार्य गर्दै लैजाने नीति अनुरुप र रेमिट्यान्स बैंक खाताबाट नै नेपाल आओस भनेर नयाँ नियम ल्याइएको भुसालले बताए।  

कामदारले म्यानपावर कम्पनीलाई तिर्ने सेवा शुल्क समेत बैंकिङ्ग प्रणालीबाट लैजानको लागि आधारशिला बनाउन लागिएको भुसालले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो