Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल र मलेसिया बिच भएको आजको छलफल सकियो, भोलि पुनः बैठक बस्ने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मनोज पराजुली । भदौ २४, क्वालालम्पुर ।</b> नेपाल र मलेसिया विच श्रम समझदारी अनुरुप बाँकि रहेका विषय टुंगो लगाउन दुई देश बिचको प्रविधिक कमिटिको बैठक सकिएको छ ।&nbsp;<br></p><p>मलेसिया स्थित पुत्राजयमा मंगलबारबाट शुरु भएको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने गरि सकिएको मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले जानकारी दिए । दुई&nbsp; देश बीचका प्रतिनिधि सहभागी भएको बैठक बाट मलेसियाको रोजगारीको ढोका खुल्ने अपेक्षा गरिएको छ ।</p><p>मलेसियन उच्च अधिकारी सहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि वार्तामा बसेको हो ।</p>